News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    हेड्स नेपाल मकाउ शाखाको प्रथम अधिवेशन मकाउमा सम्पन्न (फोटो फिचर)

    सुरेश सिंह सुनार/मकाउ । मकाउमा रहेका नेपाली समुदायवीचको आपसी सद्भाव, सहयोग र सहकार्यको लागि मकाउमा स्थापित हेड्ट नेपाल मकाउ शाखाले प्रथम अधिवेशन सम्पन्न गरेको छ। हेड्स नेपाल मकाउ शाखाले “दिलो ज्यानले मानव समुदायको सेवा गरौ”...बाँकी

    कुवेतमा अस्ताए अर्घाखाँचीका छबिलाल

    २०७७ असार १८, बिहिबार खुम रायमाझी/कुवेत – कुवेतमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर – ८ नुवाकोट छेड़ाका छबिलाल पाण्डेको कोरोना (कोभिड -१९)बाट मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका नुवाकोट छेड़ा निवासी चुरामणि पाण्डे क्षेत्रिका ३४ बर्षीय...बाँकी

    किरणमान श्रेष्ठसंगको साइकल यात्रा !

    सफा आकाश, धामको किरणले पुरै मकाउ चुमी सकेको रहेछ । कुनै पनी राम्रो कामको शुभारम्भ अचानक हुन्छ भन्ने सुनेको थिए, आज त्यसै भयो। हाम्रो यात्रा पनी अचानक छोटो समयमा, सामान्य सरसल्लाहमा यो यात्राको तय भएको...बाँकी

    हङकङ-मकाउदेखि ८२ जना नेपालीहरु काठमाण्डौ उड्यो

    मकाउ । कोरोना भाईरसका कारण नेपाल फर्कन समस्या परेका नेपालीहरु हङकङदेखि १९ जना र मकाउदेखि ६३ जना यात्रु सहित ८२ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाईन्सका जहाज शनिबार बिहान काठमाण्डौका लागि विहान ३:४५ बजे उड्यो।...बाँकी

    मकाउदेखि नेपाली महावाणिज्य दूतावास हङकङमा ७८ जनाको आवेदन, आवेदन आज अन्तिम दिन

    मकाउ । मकाउमा कार्यरत नेपालीहरु मध्ये ७८ जना नेपालीहरुले स्वदेश जानको लागि नेपाली महावाणिज्य दूतावास हङकङमा आवेदन दिएका छन् । एनआरएन मकाउले, एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार राहतकोष समितिका सदस्य सुदर्शन थापा मगरलाई समन्वय...बाँकी

    प्रवासबाट आमालाई छोराको चिठी !

    मेरो प्राण भन्दा प्यारी मामु, सादर प्रणाम। हजुरको हातले लगाइदिएको तोरीको तेलले मजबुत बनेको मेरो शिरले हजुरका चरण स्पर्श गर्न नपाए पनि प्रवासी भूमिबाट उही इज्जत र सम्मानका साथ सेवा ढोग अर्पण गर्न चाहन्छु। विश्वव्यापी...बाँकी

    युएईदेखि एक सय ४८ जना यात्रु बोकेर जहाज काठमाण्डौ उड्यो

    काठमाण्डौ । संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट आरएको पहिलो चार्टड विमान काठमाण्डौका लागि उडेको छ। १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज दुबई देखि काठमाण्डौका लागि उडेको हो। आज...बाँकी

    कुवेतको खैतान र हावाली क्षेत्रमा लकडाउन खुल्यो, कर्फ्युको समय हेरफेर

    युग लामा/कुवेत – आज बसेको कुवेतको क्याबिनेटको बैठकले लकडाउन खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ। आउँदो आईतवार जुन २१ तारीखबाट यो निर्णयहरु लागु हुने गरि अहिले १२ घण्टा जारी गरिएको कर्फ्यु आदेश घटाउदै बेलुका ७ बजे...बाँकी

    जनसम्पर्क समिति कुवेतले दूतावास मार्फत प्रधानमन्त्री ओलीलाई बुझायो ज्ञापानपत्र

    कुवेत – नेपाली कांग्रेसको बैदेशिक संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापानपत्र बुझाएको छ। यस्तो छ ज्ञापानपत्र: मिति: २०२०/०६ /१६ तारिख सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू एवं, मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार...बाँकी

    अमेरिकावासी झापालीहरुद्वारा दुई वटा एम्बुलेन्स सहयोग

    राम प्रसाद ढुंगेल/झापा – नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन्। अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए”को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स...बाँकी