कुवेत – कुवेतमा ३६ जना नेपालीहरु कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएका छन। आज शुक्रबार थप पाँच जना नेपालीहरुमा कोरोनाको संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्यामा वृद्धि भएर ३६ पुगेको बताईएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले...बाँकी
कुवेत – गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतले कुवेतमा ४ सय भन्दा बढि नेपालीहरुलाई दैनिक जिवनयापनमा अत्यावश्यक नुन, तेल, दाल, चामल लगायतका खाद्य सामाग्री वितरण गरेको संघ कुवेतका महासचिव मानबहादुर तामाङले जानकारी दिए।...बाँकी
मेलबर्न – अष्ट्रेलियाका गैरआवासीय अर्बपति शेष घले तथा उनका पत्नी जमुना गुरुङले मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजी एमआईटीमा अध्ययनरत विद्यार्थीका लागि १० लाख अमेरिकी डलर, करीब १२ करोड ३० लाख सहयोग घोषणा गरेका छन्। घले सन्...बाँकी
कुवेत – गैरआबसिय नेपाली संघ (एनआरएनए) कुवेतले समस्यामा परेर आफ्नो सम्पर्कमा आएका नेपालीहरुलाई सकेको सहयोग गर्दै आएको छ। कुवेत सरकारले कोरोना भाइरस (कोभिड-१९)को नियन्त्रणका लागि अहिले कुवेतका जिलिब, हसाबिया लगायत महाबुल्लामा लकडाउन जारी गरेपछी एनआरएनए...बाँकी
कुवेत – गैरआवसिय नेपाली संघ (एनआरएन) कुवेतको पहलमा मध्यपुर्व महिला संयोजक सुमित्रादेवी पौडेलको उपस्थितिमा कुवेतको जिलिब क्षेत्रमा रहेका ५० जना नेपालीहरुलाई राहतस्वरूप खाद्य सामग्री बितरण गरिएको छ। एनआरएन कुवेतको पुर्वअध्यक्ष समेत रहेकी पौडेलले यहाँको सरकारले...बाँकी
कुवेत – विश्व मानव जातिको अस्तित्वलाई नै कोरोना भाइरस (Covid 19) संक्रमणको महामारीले चुनौती दिइरहेको कुरा समस्तमा जगजाहेर नै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना...बाँकी
२०२० अप्रिल १४, मंगलबार कुवेत सिटि- कुवेतमा थप एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। अहिलेसम्म कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक...बाँकी
कुवेत – कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीले विश्व मानव जातिलाई तहस-नहस बनाई रहेको कुरा समस्तमा जगजाहेरनै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा...बाँकी
युएइ– मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा जम्मा गर्ने निर्णय गरेका छन् । युएइका लागि नेपाली राजदूत...बाँकी
युएई– कोरोना भाइरसको सम्भावित खतराबाट जोगाउने उद्देश्यले दुबईमा रहेका नेपालीहरुको विवरण संकलन गर्न थालिएको छ। एनआरएनए युएईसँगै नेपाल आदिवासी जनजाति महासंघ युएई,शेर्पा किदुङ,नेपाल मगर संघ युएईको संयुक्त पहलमा विवरण संकलन गर्न थालिएको हो। दुवईको स्थानीय...बाँकी