कुवेतमा १ जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। कुवेतमा नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमन भएको यो पहिलो घटना हो। कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकनानुसार एक जना नेपालीसहित २८ जना...बाँकी
मकाउ । गैरआवासीय नेपाली संघ मकाउले उच्च गुणस्तरयुक्त एन-९५ माक्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ। सरकारी अस्पतालहरुमा स्वास्थ्य सामाग्रीको अभाव रहेको हुनाले (एनआरएन) मकाउले नोवेल कोरोना भाइरसका विरुद्ध स्वास्थ्यकर्मीका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ...बाँकी
२७ मार्च २०२० मकाउ। गैरआवासीय नेपाली संघ मकाउले नोवेल कोरोना भाइरस विरुद्ध आफ्नो मातृभूमि नेपालका लागि सहयोग गर्ने निर्णय गरेपछि सहयोग संकलन शुरु भएको छ। संघले मकाउमा रहेको विभिन्न संघसंस्था, समाजसेवी र मकाउमा कार्यरत नेपाली...बाँकी
कुवेत २६, २०२० मार्च : कुवेत सरकारले हालसालै विश्वव्यापी रुपमा फैलिएको नोभेल-१९ कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि यहाँ बसोबास गर्ने अन्य विभिन्न देशका नागरिकहरुको रक्षाका लागि जोडतोडका साथ लागीपरेको छ। कोरोना भाइरस अहिले...बाँकी
सिओल २६, २०२० मार्च : गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ। योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि...बाँकी
युएइ- युएइमा कोरोना संक्रमित २ नेपाली पुर्ण स्वस्थ भई घर फर्केका छन् । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उद्रत गर्दै बताइए अनुसार २ नेपाली, १ इरानी सहित सोमबारसम्म ४१ जना पुर्ण रूपमा स्वस्थ...बाँकी
काठमाडौँ, चैत ९ गते । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रिय कोष स्थापना गरेको छ । ५० करोड रुपियाँ राशि सुरुमा राखेर सुरु गरिएको कोषमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यहरुको एक महिनाको तलव जम्मा...बाँकी
बहराइन २२ २०२० मार्च : बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनीहरु अलग-अलग कम्पनीमा कार्यरत थिए। बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको बताए। हामीलाई यहाँको...बाँकी
कुवेत २२, २०२० मार्च : कुवेत सरकारले कोरोना भाइरसको संक्रमण थप फैलन नदिने उद्देश्यका साथ शनिबार बसेको मन्त्रिपरिषदको बैठकले कुवेतमा (आज) आइतबारबाट आंशिक रूपमा कर्फ्यू लागू गर्ने निर्णय गरेको छ। कुवेतको मन्त्रिपरिषदको उक्त निर्णयानुसार आंशिक...बाँकी
युएई– बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा भ्रामक र तथ्यहीन समाचार सेयर नगर्न नेपाल एशोसियसन (एनआरएनए) यूएईअध्यक्ष कोइरालाको आग्रह गरेका छन् । अध्यक्ष कोइरालाले कोरोनाको असर युएइमा तुलनात्मक रुपमा अरु देशमा भन्दा कम रहेको बताउँदै...बाँकी