News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, मुख्य खबर, समाचार, समाज

    कुवेत, युएई र मलेसियासहित अन्य देशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइदै

    काठमाडौं – सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा...बाँकी

    गल्ती स्विकार्दै पत्रकार दाहालले गरे आत्मालोचना

    कुवेत – पत्रकार तोयानाथ दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत शिल्पि संघ नेपाल कुवेतकि महिला प्रमुख सरिता बराइलीलाई बिनाकारण अश्लील शब्द प्रयोग गर्दै म्यासेज गरेको घटना बाहिर आएपछि लिखित रुपमै क्षमा मागेका छन। एनआरएनए एनसिसि कुवेतका सल्लाहकारसमेत...बाँकी

    पत्रकार तोयानाथ दाहालले घरेलु महिला कामदारलाई अश्लील म्यासेज पठाएको भन्दै शिल्पि संघ नेपाल कुवेतद्वारा माफी माग्न सुझाव

    कुवेत – कुवेतमा रहेका पत्रकार तोयानाथ दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत एक महिलालाई अपशब्द प्रयोग गर्दै म्यासेज गरेको घटना बाहिर आएको छ। एनआरएनए एनसिसि कुवेतका सल्लाहकारसमेत रहेका दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत शिल्पि संघ नेपाल...बाँकी

    डाबर इन्टरनेशनलद्वारा युएईमा कार्यरत नेपालीहरुलाई राहत प्रदान

    युएई । विश्व प्रसिद्ध व्यावसायिक संस्था डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुका लागि आफ्ना उत्पादनहरु राहत स्वरुप सहयोग गरेको छ । कम्पनीले हर्बल सामग्रीहरु नेपाली समुदाय एनआरएनए यूएईलाई वितरणका लागि उपलब्ध गराएको समन्वयकर्ता द्रोण जंग श्रेष्ठले...बाँकी

    कुवेतमा नौ सय बढी नयाँ कोरोना संक्रमित !

    युग लामा/कुवेत – कुवेतमा कोरोना भाइरसबाट ९ सय ४७ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या बढेर ११ हजार ९ सय ७५ पुगेको छ। कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ११ हजार ९७५ जना मध्ये...बाँकी

    विदेशीले ३ महिनाभित्र यूएई छाड्नुपर्ने

    यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ। यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार...बाँकी

    साउदी अरबमा ६ सय ७४ नेपालीमा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

    रियाद – नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र...बाँकी

    जनता समाजवादी पार्टीको प्रवास सङ्ठनहरुले निकाल्यो सयुक्त प्रेस बिज्ञप्ती

    कुवेत -सन १८१६ मा भएको सुगौली सन्धिले कालापानी क्षेत्रलाई नेपालको भूमि हो ,भनेको छ । भारतीय पक्षले विगतमा पटकपटक विवादित भनेर स्वीकार गरेको अवस्थामा पनि निरन्तर हस्तक्षेप हुनु हेपाहा प्रवृत्ति हो भन्ने ठहर गर्दै भारतिय...बाँकी

    मलेसियामा २० नेपालीमा कोरोना संक्रमण, घर फर्कन २६ सयको आवेदन

    काठमाण्डौ । मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रतिक कार्कीका अनुसार शुक्रबारसम्ममा मलेसियामा २० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । उहाँकाअनुसार संक्रमित मध्य तीन...बाँकी

    मकाउमा भूम्या पुजा सम्पन्न (भिडियो सहित)

    मकाउ । मकाउमा किरात राई यायोक्खाले उभौली साकेलाको अवसरमा इनडोर भुम्या पुजा सम्पन्न गरेको छ। विश्वभर कोभिड-१९ का कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मकाउले यो सालको उभौली साकेला चाड इनडोरमा नै भुमी पुजा गरी आफ्नो...बाँकी