News Portal

प्रवासबाटै राजु गोलेले ल्याए तामाङ भाषाको मार्मिक गीत ‘ह्युल्सा दा ख्लासी’ [भिडियो सहित]

हिमाली संचार संवाददाता
१५८८ पटक

कुवेत २२, २०२० जनवरी : कुवेतलाई कर्मथलो बनाइरहेका राजु गोलेले ‘ह्युल्सा दा ख्लासी’ बोलको तामाङ भाषाको मार्मिक गीत सार्वजनिक गरेका छन।

गायक टेक घिसिङ र गायिका अन्जु थोकरको आवाज रहेको गीतमा ज्ञान कुमार घिसिङ र स्वयंम गोलेले नै शब्द कोरेका हुन भने गायक घिसिङले म्युजिक भरेका छन।

सुरेश ग्यावा तामाङको निर्देशनमा स्वयंम राजु गोले, असली मोक्तान, हिमाल लाम थिङ र बिफना लामाले गरेको अभिनयलाई आरके लुङ्बाले भिडियो खिचेका हुन।

राजु गोले नेपाल तामाङ घेदुङ कुवेतका सक्रिय सदस्य समेत हुन। उनी बिगत ४ बर्ष देखि कुवेतमा रोजगारी गर्दै आईरहेका छन। उनी भन्छन – आफ्नो संस्कृति जोगाई राख्नु हामी सबैको कर्तव्य हो।

कुवेतका विभिन्न रमणीय स्थलहरुमा छाँयान्कन गरिएको सो गीतको म्युजिक भिडियोले प्रदेशिएका दाजुभाइ तथा दिदिबहिनीहरुको जीवनसंग मेल खान सक्ने गोलेले दाबि गरेको छन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...