News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाज

    एनआरएनए कुवेतद्वारा लकडाउन क्षेत्रका नेपालीलाई राहत बितरण

    कुवेत – गैरआबसिय नेपाली संघ (एनआरएनए) कुवेतले समस्यामा परेर आफ्नो सम्पर्कमा आएका नेपालीहरुलाई सकेको सहयोग गर्दै आएको छ। कुवेत सरकारले कोरोना भाइरस (कोभिड-१९)को नियन्त्रणका लागि अहिले कुवेतका जिलिब, हसाबिया लगायत महाबुल्लामा लकडाउन जारी गरेपछी एनआरएनए...बाँकी

    एनआरएन कुवेतले गर्‍यो जिलिब क्षेत्रमा राहत वितरण

    कुवेत – गैरआवसिय नेपाली संघ (एनआरएन) कुवेतको पहलमा मध्यपुर्व महिला संयोजक सुमित्रादेवी पौडेलको उपस्थितिमा कुवेतको जिलिब क्षेत्रमा रहेका ५० जना नेपालीहरुलाई राहतस्वरूप खाद्य सामग्री बितरण गरिएको छ। एनआरएन कुवेतको पुर्वअध्यक्ष समेत रहेकी पौडेलले यहाँको सरकारले...बाँकी

    नेपाली जन-सम्पर्क समिती कुवेतले निकाल्यो यस्तो बिज्ञप्ती

    कुवेत – विश्व मानव जातिको अस्तित्वलाई नै कोरोना भाइरस (Covid 19) संक्रमणको महामारीले चुनौती दिइरहेको कुरा समस्तमा जगजाहेर नै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना...बाँकी

    कुवेतमा १२ जना नेपाली कोरोना संक्रमित !

    २०२० अप्रिल १४, मंगलबार कुवेत सिटि- कुवेतमा थप एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। अहिलेसम्म कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक...बाँकी

    नेपाली समाज कुवेतले निकाल्यो यस्तो बिज्ञप्ती

    कुवेत – कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीले विश्व मानव जातिलाई तहस-नहस बनाई रहेको कुरा समस्तमा जगजाहेरनै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा...बाँकी

    मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत राजदूतहरुले एक महिनाको तलब राहतकोषमा जम्मा गर्न

    युएइ– मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा जम्मा गर्ने निर्णय गरेका छन् । युएइका लागि नेपाली राजदूत...बाँकी

    नेपालीको विवरण संकलन गर्न थालियो दुबईमा

    युएई– कोरोना भाइरसको सम्भावित खतराबाट जोगाउने उद्देश्यले दुबईमा रहेका नेपालीहरुको विवरण संकलन गर्न थालिएको छ। एनआरएनए युएईसँगै नेपाल आदिवासी जनजाति महासंघ युएई,शेर्पा किदुङ,नेपाल मगर संघ युएईको संयुक्त पहलमा विवरण संकलन गर्न थालिएको हो। दुवईको स्थानीय...बाँकी

    युएईबाट नेपाली कामदारको अपिलः कम्पनीले बेतलवी विदा दियो, अब कसरी बाच्ने ?

    युएई (दुबई)मा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु कोरोनाभाइरसको महामारी फैलिएसँगै विचल्लीमा पर्न थालेका छन् । एकातिर कोरोनाभाइरसको संन्त्रास अर्कोतर्फ कम्पनीले बेतलवी विदा दिएसँगै उनीहरु अवका दिन कसरी विताउने र रोजगारी गुम्ने डरले झनै विचलित छन् । युईले...बाँकी

    एनआरएनए कुवेतले गर्‍यो आपातकालिन समिती गठन

    कुवेत– विश्व यतिबेला कोरोना भाईरससंग न्वारानदेखिको बल निकालेर लडिरहेको छ। हामी पनि कोरोना भाइरसको नियन्त्रणका लागि कुवेत सरकारको निर्देशनलाइ आत्मासाथ गर्दै कोरोना महामारी संग लडिरहेका छौँ। विश्व नै आतंकित बनिरहेको बेला हामी पनि पक्कै कहिँ...बाँकी

    मकाउमा हुने नेपालीलाई व्यक्तिगत विवरण दर्ता गर्न दूतावासको आग्रह

    हङकङ – नेपाली महावाणिज दूत “कन्सुलेट जनरल” हङकङले हङकङ-मकाउमा रहेका नेपाली समुदायका व्यक्तिगत विवरण दर्ता गर्न अपील गरेको छ। हङकङस्थित दूतावास “ कन्सुलेट जनरल” हङकङले फेसबुक पेजमार्फत कोरोना भाइरस (कोभिड १९) महामारीले नेपाली समुदायको विभिन्न अप्ठ्यारो...बाँकी