News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एनआरएनएले गर्‍यो मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन

    हिमाली संचार संवाददाता
    ७३१ पटक
    अप्रिल ०३, २०२० शुक्रबार

    गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ।

    कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गइरहेकॊ प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपाेषण पनि गर्ने उदेश्य लिएर यो समिति गठन गरिएको संघका केन्द्रीय प्रवक्ता डिबी कार्कीले जानकारी दिएका छन्।

    समितिले मध्यपुर्बका सम्पूर्ण राजदुताबासबाट दैनिक विवरण प्रत्येक एनसीसी मार्फत जानकारी लिनेछन्। त्यसैगरी कोरोना भाईरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेकॊ प्रति नेपालीहरुलाई सजक रहन प्रोत्साहित गर्नुपर्ने जिम्मेवारी पनि दिइएको छ।

    प्रबासमा रहेका नेपाली श्रमिकहरुमा भइपरी आउनसक्ने संभावित परिस्थितिलाई सहजीकरण गर्नका लागि यो समितिले सदैव सचेत रही काम गर्ने बताइएको छ।

    अनलाइन मार्फत सम्पुर्ण नेपालीहरूसँग सम्पर्क गरी आवस्यक समन्वय गर्ने जिम्मेवारी पनि समितिको तोकिएको छ। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत नेपाल सरकारकॊ आवहानलाई सम्पुर्ण प्रवासी कामदारहरूमाझ पुर्‍याउने काम पनि यो समितिलाई दिइएको छ।

    समितिको संयोजकमा एनआरएनएका मध्यपुर्व संयोजक प्रविन गुरुङ्ग (कतार) छन्। समितिको उप-सम्योजकमा मनोज कुमार श्रेष्ठ गोर्खाली (युएई) र प्रबक्तामा राजेन्द्र अर्याल जोन (साउदी अरब) चयन भएका छन्।

    मध्यपुर्व स्तरीय उद्दार समितिको सदस्यहरुमा राज रेग्मी (कतार), सुमित्रा पौडेल (कुबेत), यास्मिन बेगम सैयद (साउदी अरब), रमेश भट्ट (कतार), नारायण पासवान (साउदी), ठाकुरप्रसाद ढुंगाना (युएई), अमित राई (कुवेत), अजय यादब (ओमान), लालप्रसाद पुन (बहराइन), नवीन पौडेल (युएई) राजु केसी (युएई), नेत्रप्रसाद शर्मा (युएई), अब्दुल बासिद (कतार),
    होमनाथ शर्मा (कतार), युबराज शर्मा (कतार), केबी हमाल (कतार) मोहम्मद मुक्तदा मुसलमान (कतार),
    प्रकास कोईराला (युएई), तेज थापा (साउदी अरब) सुजन केसी (कुवेत), लक्ष्मी गिरी (बहराइन) र सेवन्त पुर्जा पुन (ओमन) रहेका छन्।

    उद्दार समितिलाई आवश्यक सरसल्लाह र समन्वयको लागि एक सल्लाहकार मण्डल पनि गठन गरिएको छ। सल्लाहकार मण्डलमा टीबी कार्की (कतार), आर के शर्मा (कतार), डीबी क्षेत्री (ओमान), राजु सैयद (साउदी अरब), नरेन्द्र भाट (कतार), महेन्द्र चम्लागाई (कतार), कमलमणि गुरागाई (कतार), बिमल सुबेदी (कतार), गोपाल कडेल (युएई), धर्मराज गिरी (ओमान), बिल गुरुङ (कतार), बिनोद भट्टराई (कतार), सनी ओली (कतार), सुरज मास्के (कुवेत), रमेश भण्डारी (साउदी अरब) कृष्ण प्रसाद भट्टराई रहेका छन्।

    साथै उद्दार समितिको मिडिया संयोजकमा युएईबाट मेघराज सापकोटा चयन भएका छन्। मिडिया समुहका अन्य सदस्यहरुमा शुक्र मुक्तान (साउदी अरब), शुवास शर्मा (युएई), दिपजङ शाह (कतार), अमर श्रेष्ठ (बहराइन) र माधब शाही (कुवेत) रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १०, २०८२ (अप्रिल २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...