राम प्रसाद ढुंगेल/झापा – नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन्। अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए”को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स...बाँकी
मकाउ । जनसम्पर्क समिति मकाउले आफ्नो सातौ बार्षिक उत्सव मकाउमा स्थापना गठन गरेकै दिन एक कार्यक्रमको आयोजना गरेर हिजो आइतबार मेट्रोपोल होटेल मकाउमा आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ। आयोजित कार्यक्रमका कार्यवाहक सभापति चण्डी योङया...बाँकी
यूएई – स्वदेश फर्कने नेपालीहरुको लागि नेपाल सरकारले तोकेको भाडादर महंगो भएको भन्दै यूएईको पुरानो संस्था नेपाली समाजले आपत्ति प्रकट गरेको छ। संस्थाले शुक्रवार नेपाली दुताबास अबुधावी लाई पत्र लेख्दै नेपाल सरकारले तोकेको भाडादर महंगो...बाँकी
कुवेत – कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी, तथा स्वदेश फर्किन नापईरहेका कुवेतमा रहेका नेपाली नागरिकहरुको पक्षमा एनआरएनए कुवेतले उडान भाडादर भन्दा तीन गुणा बढी महंगो परेकोले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कुवेतमा श्रमिकहरु...बाँकी
ओमान– ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो । सरकारले ओमानबाट नेपालको शुल्क नेपालको भाडा...बाँकी
पाल्पा – गैर आवासीय नेपाली संघ संयुक्त अरब इमिरेट्स युएईस्थित दुवईले रामपुर ६ पाल्पाको आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ। रामपुर ६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार नगद नेपाली रुपैयाँ...बाँकी
मकाउ । नेपाली सहयोगी हातहरु, मकाउद्वारा आगामी जुलाई ११ तारीख शनिवार र जुलाई १८ तारीख शनिवार दुई दिन, समय दिनको १० बजेदेखि अपराह्न १ बजे दुबै एउटै समयसम्म निर्धारण गरी मकाउमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय...बाँकी
सर्वप्रथम सम्पूर्णमा नमस्कार ! मलाई सहयोग रकम संकल गर्नु हुने मकाउमा रहेका सम्पूर्ण दाजु-भाई तथा दिदी बहिनीहरू, हृदय देखि नै धन्यवाद । बिशेष धन्यवाद महावाणिज्य दूतावास हङकङका कन्सुलर कमल प्रसाद भट्टराई साथै विभिन्न संधसंस्थाहरू, मगरसंघ मकाउ,...बाँकी
कुवेत – गत बिहिबार कुवेतको जलिबमा मृत्यु हुने महिला निर्मला थापा मगर रहेको खबर प्राप्त भएको छ। बाग्लुङको अर्गल भन्ने ठाउमा उनको घर रहेको बुझिएको छ। उनि कुवेतमा ३ बर्ष यता देखि गैरकानुनी(इलिगल) रुपमा बस्दै आएकि...बाँकी
अबुधाबी । कोरोना भाइरसको फैलावटबाट रोजगारविहीन बनेका अबुधाबीबासी नेपालीहरुलाई राहत प्रदान गर्न स्वतन्त्र युवाहरूको अबुधाबी राहत वितरण समुह अब्बल सावित भएको छ । सिमित साधन र श्रोतबीच कुनै संस्थासँग सक्रिय नभएका, स्वतन्त्र युवा समुहले स्वतस्फूर्त...बाँकी