News Portal

कुवेतमा ५१ जना नेपालीहरु कोरोना संक्रमित

हिमाली संचार संवाददाता
७२४ पटक
२०२० अप्रिल २९ बुधबार

कुवेत – कुवेतमा ५१ जना नेपालीहरु कोरोना भाइरस संक्रमित भएका छन। मंगलबार थप ६ जना नेपालीहरुमा कोरोना (कोभिड-१९)को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित हुने नेपालीहरुको संख्या ५१ पुगेको हो।

कुवेतको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ जना नेपालीसहित १ सय ५२ जना नयाँ संक्रामित फेला परेका हुन्। अहिले सम्म कुवेतमा कोरोना संक्रमित विरामीहरुको संख्या ३ हजार ४ सय ४० पुगेको छ।

यी मध्ये २३ जनाको मृत्यु भयो भने, १ हजार १ सय ७६ जना उपचारपश्चात पूर्णरुपमा निको भए। अझै ६७ जना बिरामीहरुको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...