News Portal

यूएईमा २ नेपाली र अन्य १२ जनामा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
४५६ पटक

युएई १०, २०२० मार्च : संयुक्त अरब इमिरेट्स (युइई)मा दुई नेपालीका कोरोना भाइरसको संक्रमण भएको छ। यूएईमा नेपाली बाहेक अन्य मुलुकका १२ जनामा पनि कोरोना भाइरसको संक्रमण भएको छ।

परिक्षणको क्रममा जम्मा १४ जनामा कोरोना नयाँ कोरोना भाइरसको संक्रमण भएको युइईको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जसमा २ नेपाली, तीन इटली, दुई बंगलादेशी त्यसैगरी रुस, सिरिया र भारतका एकएक जनामा कोरोना भाइरसको संक्रमण देखा परेको बताइएको छ। जसमा केही स्वस्थ भएर फर्किएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...