अर्जुन ओली, नेपालगन्ज। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर सिमकोट, हुम्लामा कर्मचारीको राशनभत्तामा अनियमितता गरेको आरोप लागेको छ। गुल्मका प्रमुख (डिएसपी) गेहेन्द्र भण्डारीले कर्मचारीको राशनमा अनियमितता गरेको आरोप बाहिर आएको हो। उक्त गुल्ममा...बाँकी
काठमाडौँ। नेपाल सरकारले पटक-पटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे। दर्जनौं पटक नेपाली टोली जापान...बाँकी
काठमाडौं। लामो समयदेखि कहिले कुण्डलिनी, कहिले पोखरा त कहिले देशका विभिन्न जिल्लामा आफन्तकहाँ बस्दै आएका पूर्वयुवराज पारस शाह अहिले आमाबुबासँगै निर्मल निवासमा एक्लै बसिरहनुभएको छ। झन्डै पाँच महिना अघिदेखि निर्मल निवास बस्न थालेका पूर्वयुवराज पारस...बाँकी
ताप्लेजुङ। पाँच महिना अघि फक्ताङलुङ गाउँपालिका-३ लिङखिमकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा...बाँकी
चितवन। सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा ३० महिना जेल बसेपछि निर्दोष साबित भएका सैनिक जवान लवकुमार गुरूङले सेनाका ४ जना अधिकृतविरूद्ध आइतबार किटानी जाहेरी दिएका छन्। गुरूङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर...बाँकी
मिना खड्का, काठमाडौँ। रामेछापकी ज्योति कार्की युक्रेनबाट भागेर पोल्यान्ड पुगेकी छन्। पटकपटक रेल फेर्दै उनी युक्रेन पोल्याण्ड सीमाक्षेत्र पुगिन्।.‘निकै मुस्किलले यहाँसम्म आएका छौँ,’ उनले भनिन्। अध्ययनका लागि एक वर्ष अघि युक्रेन पुगेकी उनीले युद्धको वातावरणमा...बाँकी
काठमाडौँ। ८ लाख रुपैयाँ घुस लिएको प्रकरणमा एक जना पालिका अध्यक्षविरुद्ध कारबाही नै नचलाई मौन बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्का पालिका प्रमुखलाई ५ लाख घुससहित पक्राउ गरेको छ। रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित...बाँकी
रितेश त्रिपाठी, वीरगन्ज। नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलोपटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन्। यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ। आपूर्तीकर्ताले पर्सा बारा...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।...बाँकी
धादिङ – गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे समुहले धादिङको निलकण्ठ नगरपालिका पुछार बजारमा एक युवालाई निर्घात कुटपिट गरेको छ। शुक्रबार बेलुका ९ बजेतिर पुचारबजारस्थित ब्रदर्श दोहोरी साझमा आफ्नो समुहसहित पुगेका भण्डारीले दोहोरी संचालक विनोद...बाँकी