रुद्र खड्का, काठमाडौँ। रौतहटका अब्दुल हुसैन केही दिनअघि रोजगारीका लागि साउदी अरेबिया उडे। एक वर्षअघि साउदीबाटै फर्केका ३२ वर्षीय हुसैनलाई यसपटक भने वैदेशिक रोजगारीमा जान मन थिएन। ‘गाउँमै केही गर्न मन भएकाले अनेकौं उपाय खोजेको...बाँकी
काठमाडौँ। गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ। औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको खबर आजको गोरखापत्र...बाँकी
रियाद। साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घटनामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन्। आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए। यसअघि...बाँकी
काठमाडौँ। राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्ध गरिएको छ। राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेदा गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा...बाँकी
ग्रिस। टर्कीबाट अवैध रूपमा ग्रिस छिरेपछि फकाईएका मध्ये १९ जनाको शव सीमाछेउमा भेटिएको एक साता भइसक्दा पनि सनाखत हुन सकेको छैन। सीएनएनको वेबसाइटमा गत बिहीबार प्रकाशित समाचारका अनुसार व्यापक हिमपात भएकाबेला ग्रिसबाट फर्काइएकाहरूको अत्यधिक चिसोले...बाँकी
बाँके। सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ। नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी...बाँकी
भक्तबहादुर शाही, दैलेख। ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया किशोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो। दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स...बाँकी
काठमाडौँ। पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ। विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ। केन्द्रीय बैंकको...बाँकी
दोलखा। दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन दिनमा भन्दा साँझ-बिहानमा बढी हुने गरेको छ। साँझ-बिहानमा विद्युत् माग बढी हुने भएकोले दिनमा भन्दा बढी साँझ, बिहानको समयमा...बाँकी
काठमाडौं। सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ। सशस्त्र मुख्यालयले साधारण समूह अन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो। बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी...बाँकी