News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    राहदानी विभागमा सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ, अनुसन्धान हुदैँ

    काठमाडौँ। काठमाडौँ महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा...बाँकी

    सांसद तामाङले गरे मेलम्ची खानेपानीको गाडी दुरुपयोग

    काठमाडौँ। पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समितिंं) को गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ। सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न कुवेतको जजिरासहित ५ वायुसेवा कम्पनी तयार

    काठमाडाैँ। हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान...बाँकी

    सांसदका लागि आवास बनाउने तयारी

    काठमाडौं। सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ। आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ। सांसदका लागि शहरी विकास मन्त्रालय अन्तर्गत रहेको विशेष भवन...बाँकी

    पल शाहले दिए सरकारी वकिलसमक्ष यस्तो बयान

    काठमाडौं। एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ। उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक...बाँकी

    बेलारुसको जंगलमा ११ नेपाली अलपत्र, उद्धारको लागि आग्रह

    काठमाडौं। रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन्। उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो। उनीहरु...बाँकी

    दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता, नेपाली श्रमिकलाई सहज

    काठमाडौं। विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ। यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो। यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा ७...बाँकी

    गरिबीको पीडा: उपचार नगरी अस्पतालबाट फर्काइए पहलमान

    खोटाङ। प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या समस्या भएको छ। गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको हो। छिमेकी तथा आफन्तको सहयोगमा...बाँकी

    अमेरिकाद्वारा रुसी नागरिकमाथि प्रतिवन्ध, अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप

    काठमाडौं। उत्तर कोरियाको आणविक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले दुई रुसी अधिकारी र तीन संस्थालाई प्रतविन्ध लगाएको छ। पेन्टागनले उत्तर कोरियाले हालैका दुईवटा मिसाइल प्रक्षेपण गरेलगत्तै अमेरिकाले प्रतिवन्धको घोषणा गरेको हो। अमेरिकाले रुसी नागरिक र...बाँकी

    एनआरएनएको निर्वाचन समिति पुनर्गठन, महाधिवेशन आयोजक समिति पनि गठन

    काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति...बाँकी