काठमाडौं। साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ। साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो। जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले...बाँकी
काठमाडौं – सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ। युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासो आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो। सञ्चार तथा सूचना प्रविधि...बाँकी
एजेन्सी। युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो। जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल”। व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए। जेलेन्स्की अहिले युक्रेनका राष्ट्रपति छन्। उक्त सिरियलमा जेलेन्स्की विद्यालयका इतिहासका...बाँकी
काठमाडौं। युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ। हालसम्म ५ सय ११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन्। रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं...बाँकी
एजेन्सी। युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ गत हप्ता तीन पटक मार्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत...बाँकी
उदयपुर। उदयपुरमा एक गर्भवति महिलाको ज्यान गएको छ। सुत्केरी व्यथा लागेपछि ३ दिनअघि जिल्ला अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका-७ नेपालटारकी ३२ वर्षीया सिता कार्कीको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो। मृत्युको कारण अस्पतालले अहिलेसम्म...बाँकी
काठमाडौं। सदस्यता र मतदाता छनोटका विषयमा देखिएको विवाद निरुपण हुन नसक्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुगेको छ। सदस्यता विवाद समाधान गरी निर्वाचन गराउन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनेको थियो। तर समितिले...बाँकी
काठमाडौं। नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ। हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो। सरकारकै उच्च प्रशासकहरूले गरेको एक...बाँकी
झापा। झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर...बाँकी
अनिल ढकाल, चितवन। पाँच सन्तान मध्येका कान्छा ४ वर्षका प्रमेश चेपाङ आमा खोज्दै रुन्छन्। बेलाबेलामा सम्झिएर टोलाउछन्। राति सुत्दा अनि विहान उठेपछि आमा खोजि हाल्छन्। आमा कहाँ छिन् भन्दै खौज्न थाल्छन्। उनको अनुहारमा हाँसो भेटिदैन। आफू...बाँकी