News Portal

गाजा बोकेर कतार जान लागेका चितवनका बुद्धिराज पाठक विमानस्थलमा पक्राउ

हिमालीसंचार संवाददाता
४९४ पटक

काठमाडौं।
गाजा बोकेर त्रिभुवन विमानस्थल पुगेका एक व्यक्ति पक्राउ परेका छन्। चितवन खैरेनी- १० घर भएका २९ वर्षीय बुद्धिराज पाठक त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुन्। उनी कतार एयरलाइन्सको उडान क्युआर ६४९ नम्बरको जहाजबाट दोहा जाँदै थिए।

दोहा जानेक्रममा विमानस्थलमा सुरक्षा जाँचको क्रममा उनको लगेजबाट प्रतिबन्धित लागुऔषध ८०० ग्राम गाजा भेटिएको थियो। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसपी जीवनकुमार श्रेष्ठका अनुसार पाठक मंगलबार बिहान १०:३० बजे उनलाई विमानस्थलबाट प्रक्राउ गरिएको हो।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा गाजा फेला परेको थियो। उनले ग्याष्ट्रिक हरण चुर्ण सगरमाथा आयुर्वेदिक औषधि उद्योग गोकणेश्वर१ लेखिएको बट्टाभित्र लुकाएर गाजा लगेका थिए।

गाजा बोकेर कतार जान लागेका पाठक विमानस्थलमा पक्राउ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...