काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारलाई निर्णयको कडा आलोचना गरेको छ। एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो अक्षमता छोप्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई निशाना बनाएको टिप्पणी गरेका छन्।...बाँकी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनी आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन गर्नका लागि कसरत सुरु गरेको छ । ०७४ को विरासत जोगाउँदै पहिलो शक्ति बन्ने महत्त्वाकांक्षीको लक्ष्य राखेको नेकपा एमालेले आगामी निर्वाचनमा पाँचदलीय...बाँकी
प्रमुख विपक्षी एमालेले संविधान र कानूनसंग बाझिने विषय निर्वाचन आचारसंहितामा राखेको भन्दै ६ बुँदे लिखित विमति राखेको छ। पार्टी महासचिव शंकर पोखरेललगायत नेताले बिहीबार निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई विमतिपत्र बुझाएका हुन्। एमालेले आचारसंहिताका...बाँकी
काठमाडौं – सशस्त्र प्रहरी बलमा इन्स्पेक्टरमा भर्ना भएको करिब १८ वर्षपछि केही अधिकृत डिएसपीमा बढुवा भएका छन्। संगठनमा वृत्तिविकास योजना नहुँदा बढुवामा ढिलाइ भएको हो । सोमबार डिएसपीमा बढुवा भएका राजकुमार ढकाल विस २०६० सालमा इन्स्पेक्टरमा...बाँकी
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी...बाँकी
गोरखा। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा मंगलबार आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमान्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण...बाँकी
काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि...बाँकी
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा क्यानले स्पष्टीकरण सोधेको छ । गत...बाँकी
काठमाडौँ। विभिन्न बहानामा महिलालाई लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको साँघुटार नगरपालिका–३ घर भइ हाल काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नविन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठले विवाह गर्ने...बाँकी
काठमाडौं – भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नेपालको संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि नेपाल सरकारको चरित्र उदांगो भएको छ । नेपाल सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा...बाँकी