News Portal

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

हिमालीसंचार संवाददाता
५६३ पटक

काठमाडौँ।
आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ। यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ।

केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री मूल्य १३९.२६ र खरिद मूल्य १३८.५६ रुपैयाँ कायम भएको छ भने, एक पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६३.०६ र खरिद मूल्य १६२.२४ रुपैयाँ तोकिएको छ।

यसैगरी, साउदी अरबको रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९, कतारी रियालको बिक्री दर ३२.१९ र खरिद दर ३२.०२, संयुक्त अरब इमिरेट्स (युएई)को दिरामको बिक्री दर ३२.४२ र खरिद दर ३२.२६ तथा मलेसियाको रिगिंटको बिक्री दर २८.१० र खरिद दर २७.९६ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...