गोपाल काफ्ले पथरी चैत ५, मोरङ : कहिले महिला फुटवल, कहिले भलिवल प्रतियोगिता गराउने भन्दै विभिन्न संस्थाको नाममा विभिन्न संघ संस्थामा सहयोग उठाउदै प्रतियोगिताको नाममा झारो टार्ने गरेको भेटिएको छ । पथरी बहुमुखी क्याम्पसकी स्ववियू...बाँकी
विप्लवका कार्यकर्ता पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलायो काठमाडौं– काभ्रेमा गोली चलेको छ । प्रहरीले राज्यद्वारा प्रतिवन्धित विप्लव समूहको कार्यकर्ता पक्राउ गर्ने क्रममा जिल्लाको रोशी गाउँपालिकामा मंगलार साँझ गोली चलाएको हो । सो क्रममा एक...बाँकी
जनकपुर -होलीको अवसरमा प्रत्येक वर्षझैँ यसवर्ष पनि जानकी मन्दिरको प्राङ्गणमा होरी महोत्सव र महामुर्ख सम्मेलन सुरु भएको छ । मिथिला नाटक कला परिषद्ले जनकपुरमा मंगलबारदेखि होरी महोत्सवको आरम्भ भएको हो । प्रदेश नम्बर २ का...बाँकी
पोखरा– महानगरपालिका–१८ सराङकोटबाट फेवातालको सिरानमा झर्ने क्रममा ग्लाईडर विद्युत्को तारमा अड्किन गई दुर्घटना हुँदा पाइलट चिनियाँ नागरिक ५० वर्षीय अलेस वीकरिन र सिङ्गापुरका सात वर्षीय बालक याङ गोवाङजी घाइते भएका हुन् । ओपन स्काई प्याराग्लाईडिङ...बाँकी
चैत ५, काठमाडौं : विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले...बाँकी
चैत ५, काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालका ३७ जना प्रहरी नायब उपरिक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । सशस्त्र प्रहरीले रिक्त रहेको एसपी पदमा मंगलबार बढुवा गरेको जनाएको छ । बढुवा...बाँकी
चैत ५, चितवन : गएको फागुनमा जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परी सात जना पुरुष र एक बालिकाले ज्यान गुमाएका छन् भने ३७...बाँकी
चैत ५, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारीले किर्ते हस्ताक्षर गरी भत्ता (रकम) लिएको बिषय छानबीनका लागि महासंघको केन्द्रिय समितिमा उजुरी दर्ता भएको छ । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा बाँके शाखाका...बाँकी
कन्चनपुर : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण मेटाउन भूमिका खेलेको आरोप लागेका एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् । उपस्थित भएसँगै विष्टसँग बयान लिने काम...बाँकी
चैत्र ५, मंगलबार : मोरङ रंगेली नगरपालिका–७ का तिन नावालकको वुुवाको मृत्युु भएपछि बिचल्ली भएको खवर हिमाली संचार डटकम लगायत विभिन्न अनलाइनमा प्रसारण भएपछि सहयोग संस्थाहरुले सहयोग गरेका छन । अादर्श युवा क्लवकाे सहयोगमा एक सय केजी...बाँकी