काशीराम शर्मा नेपालगन्ज : भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि...बाँकी
सिञ्जा : चन्दननाथ गुरुकुल पाठशाला जुम्लामा पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई समस्या भएको छ । समयमै पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले राम्रोसँग पढ्न नपाएको प्रध्यानाध्यापक विश्वराज उपाध्यायले बताउनुभयो । पाठशालाका विद्यार्थीहरुले हरेक वर्ष यस्तै समस्या भोग्दै आएको उहाँको भनाइ...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले...बाँकी
चैत ६, सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १ वस्नेउरामा रा १ त १८२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । नगरको वडा ७ लेखसँग्रहि देखि सल्लीवजार आउँदै गर्दा वस्नेउरा मोडमा...बाँकी
चैत ६, वीरगञ्ज : बाराको सुवर्ण गाउँपालिका-५ औरैया टोलमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । औरैयादेखि बहुअर्वा जाने सडक खण्डमा सुवर्ण गाउँपालिका वडा नम्बर-७ चौरहिया निवासी ५५ वर्षीय महम्मद गन्नी मियाँ ठकुराईको शव...बाँकी
दामोदर भण्डारी चैत्र ६, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा संयुक्त रुपमा गरिएको विविध कार्यक्रमा अनियमितता भएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले गत वर्ष...बाँकी
काठमाडौं, ६ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ । पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान...बाँकी
कुवेत १९, मार्च : यहि मार्च २१ बिहिबार बेलुकि कुवेतको अहमादी स्थित अल सबाब स्पोर्टस क्लब स्टेडियममा कुवेत फूटबल संघको आयोजनामा हुन लागेको नेपाल र कुवेतको राष्ट्रिय फुटबल टिम बिच मैत्रिपुर्ण खेल हेर्न जाने नेपालीहरुका...बाँकी
मोरङ, पथरी : मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने ३ जना पत्रकारलाई आफुलाई विद्यार्थी नेत्री मान्ने निता कुलुङ (राईले) धम्की दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट ३ जना पत्रकारलाई चुनौती नै दिएकी हुन्...बाँकी
खोटाङ जिल्ला केपीलासगढी गाउपालिका वडा नं. ७ सुङदेल/कार्तिके टोल निवासी प्रकाश राई विगत लामो समय देखी विरामी थिए। अस्पतालबाट सुगर रोग प्रमाणित भएपनी उपचारको लागी आर्थिक अभावको कारणले थप उपचारमा समस्या थियो। प्रकाश राईको आर्थिक...बाँकी