News Portal

मेलिना राई र भिम रुम्दालीको “मायालु” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१००७ पटक

काठमाडौं – चर्चित गायिका मेलिना राई र युवा गायक भिम रुम्दालीको संयुक्त आवाजमा रहेको “मायालु” म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

निर्देशक तथा कोरियोग्राफर आमाशी उर्वान राई, मेनटोरस् मनिता गुरुङ, जेनिसा गुरुङ र रोमा राईको सल्लाह, रेणुका चाम्लिङ राई, विकाश चुवान, ईडिटर हर्क मगर (मगर बोस) र प्रोडुसर राज राईको विशेष सल्लाह रहेको सार्वजनिक गीतको शब्द रचना तथा लय अमाशी उर्वान राई, ऐरेन्जर देवेश राई, रेकडिस्ट सुरेश राई र अमृत विश्वले स्टुडियो किङमा रेकर्ड गरिएको गीत मिक्सिङ एण्ड मास्टरिङ राजु कार्की र छायांकन अमृत विश्व र मगर बोस, सपोरटिङ कास्टमा रोमा राई र जेनिशा गुरुङको महत्वपूर्ण भूमिका रहेको छ। 

सार्वजनिक गीत एनएसकेके युटुव च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा शालिना सुब्बा, वर्षा सुब्बा, अलिसा सुब्बा, अलिसा सुब्बा गुटुङ्ग, शालिना सुब्बा क्षेत्री, रिया, रविना, अस्लिसा, आयुष्मा, आयुषा, ज्योत्सना, एलिना, प्रनुषा, प्रसिया, श्रिया, प्राप्ति र रोस्टिनाको भुमिका रहेको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...