News Portal

  • गृहपृष्ठ समाचार, समाज

    काठमाडौंमा ‘चोरी-आतंक’ मच्चाउने समूह यसरी समातिए

    चैत २, काठमाडौं : गत फागुन २१ गते राति काठमाडौं-४ धुम्बाराही पीपलबोट नजिकको घरमा सञ्चालित रिजन इन्टरप्राइजेज हार्डवेयर पसलमा चोरी भयो। कर्णप्रसाद चौलागाईंको उक्त पसलमा सटरको ताला फोडी ज्याकवेयर र विभिन्न कम्पनीका धारालगायत सामानहरू चोरी...बाँकी

    आज २०७५ साल चैत २ गते, सन् २०१९ मार्च १६ तारिख शनिबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि...बाँकी

    सदभाव सहकारीले गर्‍यो कर्सियामा रक्तदान कार्यक्रम

    चैत्र १, शुक्रबार : “रक्तदान जीवन दान” भन्ने मुल नाराकाे साथ शुक्रबार माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा रक्तदान कार्यक्रम संन्चालन गरेकाेे छ । रंगेली नगरपालिका ७ मा २०६६ सालमा स्थापना भएको सद्भाव बचत...बाँकी

    मानसिक सन्तुलन गुमेका ५ जनालाई मानव सेवा आश्रममा हस्तान्तरण

    सिम्ता १, चैत्र : सिम्ता गाउँपालिकामा मानसिक सन्तुलन गुमेर फिरन्त जीवन विताएका ५ जनालाई गाउँपालिकाको सहयोगमा शुक्रबार मानव सेवा आश्रम सुर्खेतमा वुझाएको छ । एक जना १ वर्षको दुधेवालक सहितकी महिला र ३ जना पुरुषलाई...बाँकी

    लुम्बिनी मेगा म्युजिक शो २०१९ कार्यक्रम आजै दिउँसो ३ बजे देखि सुरु हुने

    कुवेत १५, मार्च : लुम्बिनी समाज नेपाल कुवेतद्वारा (आज) शुक्रबार १२ बजेदेखि आयोजना हुने भनिएको कार्यक्रम विविध कारणबस दिउसो ३ बजेदेखि सुरु हुने जानकारी समाजका अध्यक्ष रुपेन बिक्रम हमालले जानकारी दिएका छन। लुम्बिनी मेगा म्युजिक...बाँकी

    पत्रकारलाई समाचार नलेख्न दिल्लीबाट वडाध्यक्ष तीलकबीरका डनले दिए धम्की

    चैत १, नेपालगन्ज : खजुरा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तीलकवीर सुनारले दिल्लीबाट समेत टेलिफोन गर्न लगाएर समाचार नलेख्न धम्की दिएका छन् । वडाध्यक्ष सुनारले दिल्लीमा रहेका आफ्ना एक समर्थकलाई टेलिफोन गर्न लगाई नेपालगन्जका पत्रकारलाई...बाँकी

    पूर्वमन्त्री तामाङविरुद्ध कारण देखाउ आदेश जारी

    चैत १, सिन्धुपाल्चोक : उच्च अदालत पाटनले प्रतिनिधसभाका सांसद शेरबहादुर तामाङविरुद्ध कारण देखाउ आदेश जारी गरेको उज्यालोमा खबर छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्व कानुनमन्त्री समेत रहेका तामाङले सांसद विकास कोषको रकम दुरुपयोग गरेको र...बाँकी

    काठमाडौँ उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

    काठमाडौँ – ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले...बाँकी

    वडाध्यक्षको मोटरसाइकल अज्ञात समूहद्धारा आगजनी

    चैत १, डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का वडा अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरिदिएको छ । गएराति करिब १२ बजे से ७ प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी भएको हो। घरमै पार्किङ...बाँकी

    आज २०७५ साल चैत १ गते, सन् २०१९ मार्च १५ तारिख शुक्रबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै...बाँकी