News Portal

  • गृहपृष्ठ समाचार, समाज

    नवलपरासीमा ७ वटा बम फेला, एउटा पड्कियो

    परासी – नवलपरासीमा बमै–बम फेला परेपछि स्थानीयहरु त्रसित बनेका छन् । ठाउँ–ठाउँमा धमाधम बम तथा विस्फोटक पदार्थ भेटिन थालेपछि स्थानीयहरु त्रसित बनेका थिए । साँझ ५ बजेसम्म पुर्वी तथा पश्चिमी नवलपरासी गरि ७ वटा बम...बाँकी

    सुर्खेतको सिम्ताका बलबहादुर हराएको २१ बर्षपछि परिवारको सम्पर्कमा आए

    फागुन ३० सुर्खेत : युवा अवस्थामा भारतमा हराउनु भएका सुर्खेत सिम्ताका बलबहादुर कामी करिब २१ वर्षपछि घरपरिवारको सम्पर्कमा आउनुभएको छ। ३४ बर्षको उमेरमा रोजगारीको शिलशिलमा भारत जानु भएका उहाँ हराएको २१ बर्षपछि फेला पर्नुभएको हो। सुर्खेतको...बाँकी

    कार्यालय सहयोगीको भरमा विवाह खान गए जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी

    फागुन ३०, खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर विवाहमा गएको पाईएको छ । वुधबार कार्यालय समयमा कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर गाउँपालिकाका मनोनित सदस्य अमृत बहादुर विश्वकर्माको छोरीको विवाहमा गएको पाईएको...बाँकी

    सर्लाहीमा लाग्यो ‘राजा आउ देश बचाउको नारा’

    फागुन ३०, सर्लाही : मधेशका अधिकांश ठूला नेताको गृहजिल्ला रहेको सर्लाही जिल्लामा आज ‘राजा आउ, देश बचाऊ ।’ ‘हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भनि नारा घन्किरहँदा धेरैको मनमा कुरा उठिरहेको होला कठै...बाँकी

    रोल्पाका एक युवाको कतारमा सडक दुर्घटनामा परी मृत्यु

    काशीराम डाँगी वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ...बाँकी

    कैलालीमा विवाहको गाडीमा आगजनी, ३ विप्लव कार्यकर्ता पक्राउ

    यज्ञराज उपाध्याय कैलाली ३०, फागुन : कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजिपुरको बिचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो...बाँकी

    आज २०७५ साल फागुन ३० गते, सन् २०१९ मार्च १४ तारिख बिहीवारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा...बाँकी

    कैलालीका वन अधिकृत साह ३० हजार घुस रकमसहित पक्राउ

    निर्मला खडायत कैलाली, २९ फागुन : जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज दिउँसो वन अधिकृत साहलाई ३० हजार रुपैयाँ घुससहित...बाँकी

    अवकास हुने समयमा फैसला नगर्न न्यायाधीशलाई प्रधानन्यायाधीश जवराको निर्देशन

    सन्ताेष भट्टराई काठमाडाैं, २९ फागुन : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले सर्वोच्च, उच्च र जिल्ला अदालत तथा माताहतका न्यायाधीशलाई अवकास हुने अन्तिम दिनसम्म मुद्दाको सुनुवाइ तथा फैसला गर्ने काम नगर्न निर्देशन दिएका छन् । उमेर हदका...बाँकी

    सिम्ता गाउँपालिकामा ११ स्थानीय तहका प्रमुखहरुको एक दिने कार्यशाला गोष्ठी

    २९,फाल्गुण : सुर्खेतको सिम्ता गाउँपालिकामा स्थानीय तहका प्रमुखहरुका लागि खानेपानी गुणस्तर अनुगमन संयन्त्र सम्बन्धी एक दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । उक्त कार्यशाला गोष्ठिमा ११ स्थानका स्थानीय तहका सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।...बाँकी