News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, प्रवास, समाचार, समाज

    परराष्ट्रको चिठी लुकाएर एनआरएनए अध्यक्ष पन्तद्वारा निर्वाचनको मिति घोषणा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्त र बर्तमान कार्यसमितिका केहि पदाधिकारिको मिलेमतोमा परराष्ट्र मन्त्रालयले पत्र पठाई सकेपछि पनि एक पक्षीय रुपमा निर्वाचनको मिति घोषणा गरेको खुलासा भएको छ। गत शुक्रबार दिउँसो पन्तको कार्यसमितीलाई...बाँकी

    कलाकार “चम्सुरी”को मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु 

    वर्षा महर्जन, काठमाडौं। कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु भएको छ। अब लगभग दुई महिनामा उनले मिर्गौला पाएर नयाँ जीवन सुरु गर्न लागेकी छन्। सोमबार (मंसिर ६) अस्पताल पुगेर आवश्यक कागजातको...बाँकी

    शिक्षक तथा कर्मचारी सहभागी राजनीतिक दलको महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता नदिने

    काठमाडौँ। निर्वाचन आयोगले शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई सहभागी गराएर राजनीतिक दलहरुले गरेको महाधिवेशनलाई मान्यता नदिने निर्णय गरेको छ। सबै जसो दलले महाधिवेशनका क्रममा अवस्थामा शिक्षक तथा प्राध्यापकसमेत सक्रिय राजनीतिमा सहभागी भएको गुनासो बढेपछि आयोगले त्यसरी...बाँकी

    मोरङ जिल्लाको रंगेलीमा आगलागी हुदा ८ लाख बराबरको क्षेती

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका-४ स्थित चोप्राहमा आगलागी हुदा करिब ८ लाख रुपैयाँ बराबरको क्षेती भएको छ । मंगलबार दिउँसो १ बजे आगलागी श्याम साहको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्री बेरा गरेको...बाँकी

    हङकङमा मौसम परिबर्तन, वर्षासंगै चिसो मौसमको शुरु

    युवा राई/हङकङ – हङकङमा आज सोमबार विहान अचानक मौसम परिबर्तन हुदा चिसो बढेको छ। हल्का बर्षासंगै चिसो अनुभूति भएको छ। तापमान घट्ने भएपछि चिसो बढ्ने भएको छ। हङकङमा बिहानबाट चिसो हावा गुआंगडोङको तटपार गर्दै हङकङ...बाँकी

    निर्वाचन आयोगमा दर्ता भयो नेपाल विवेकशील पार्टी

    काठमाडौं। निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ। विवेकशील पार्टीको नामबाट गत वर्षको पुसदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगले नेपाल विवेकशील पार्टीको नाम दर्ता गरेको हो। गत कार्तिक ३०...बाँकी

    मलेसियाको जेलमा रहेका पुर्णबहादुरलाई नेपाल फर्काउन सहयोगको अपिल

    खोटाङ – खोटाङ जिल्ला केपिलासगढी पालिका वडा नं.-७ सुङदेलका एक युवा मानसिक सन्तुलन गुमाएपछि मलेसियाको एक जेलमा रहेका पूर्णबहदुर राईलाई नेपाल फर्काउन परिवारले सहयोग अपिल गरिएका छन्। खोटाङ जिल्ला केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेल...बाँकी

    प्रवासी नेपाली मन्च कुवेतको अन्तरक्रिया कार्यक्रम तथा बनभोज सम्पन्न

    कुवेत -प्रवासी नेपाली मन्च कुवेतले १०औ रास्ट्रिय महाधिवेसन अवशरमा अन्तरक्रिया कार्यक्रम तथा बनभोज कार्यक्रमको आयोजना गरेको थियो | प्रवासी नेपाली मंच कुवेतका सदस्य हरुको बाक्लो उपस्थितिमा भव्यताका साथ दशौ रास्ट्रीय महाधिवेशन सफलताको कामाना गर्दै मनाए...बाँकी

    मोरङ जिल्लामा रंगेली प्रहरीले गाँजा सहित एक युवा पक्राउ

    रबिन्द्र बराल/मोरङ –  ईलाका प्रहरी कार्यालय रंगेलीले १६ केजी गाँजा सहित एक जना युवालाई पक्राउ गरेको छ। मोरङको रंगेली  नगरपालिका-१ स्थित बिशाल बजार चौक नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ह ४८०२ नंम्बरको टेम्पोलाई...बाँकी

    अनुमति नलिएका रामदेवका टेलिभिजन प्रधानमन्त्री देउवाद्वारा उद्धाटन, सूचना विभागको टोली मण्डिखाटार पुग्यो

    काठमाडौं – भारतीय नागरिक बाबा रामदेवको संस्था पतञ्जलि नेपालले सूचना विभागसंग अनुमति नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार आएपछि सूचना तथा प्रसारण विभागको टोली मण्डिखाटार पुगेको छ। पतञ्जली नेपाल र आस्था नेपाल नाम...बाँकी