News Portal

लागुऔषध सहित कटहरीबाट तीन युवा पक्राउ

हिमालीसंचार संवाददाता
२०३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको धनपालथान गाउँपालिका-२ स्थित खयरवना बोडरबाट  लागुऔषध सहित ३ जना पक्राउ परेका छन । बिहीबार प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

को ३ प ६२९ नंम्बरकोTvsमोटरसाईकलमा सवार रहेका उनिहरुलाई चेक जाँच गर्दा  मोरङको कटहरी गाउँपालिका-४ बस्ने वर्ष २३ का इस्माईल मिया,  सोही स्थान बस्ने वर्ष २३ का  सेख वेलाल मिया र बस्ने वर्ष २८ का सेख वेहालुन मियालाई लागुऔषध सहित पक्राउ गरिएको हो । 

उनिहरुको साथबाट  Nitravet Tablet – १५  पत्ता   ४५० गोट्टी  सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालमा प्रतिबन्धित लागुआैषध लिएर भारतबाट अबैध रुपमा नेपालतर्फ आउदै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। उनिहरुलाई अनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट दिन ५ म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...