News Portal

सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

रबिन्द्र बराल, मोरङ
२३४ पटक

बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको रहत भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले एक दिने  वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। साना किसान विकास लघु वित्तीय  संस्था लिमिटेडको सहयोग तथा सदभाव बचत तथा ऋण सहकारी संस्था  को  आयोजनामा एक दिने साक्षरता तालिम सम्पन्न भएको हाे ।

तालिम को मूल उद्देश्य बालबालिका लाई बचत, ऋण , शेयर बजार, सम्पति शुद्धिकरण आदि जस्ता विषयमा ज्ञान दिने बिषयमा विशेष कार्यक्रम गरिएको थियोे ।   उक्त कार्यक्रममा SEE र ११कक्षा १२ का विद्यार्थी र स्नातक तह  अध्ययनरत   विद्यार्थीहरु को सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि रंगेली नपा वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मंण्डल, अतिथि  सेवा निवृत शिक्षक  श्यामलाल शर्मा  संस्थाका विभिन्न समितिका प्रतिनिधिहरु कर्मचारीहरु प्रशिक्षार्थीहरु  गरी करीब ४५ जनाको  उपस्थिति रहेको कुरा संस्थाका अध्यक्ष ई. कमलेश्वर ठाकुर ले बताए । 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...