कुबेत सिटी – कुवेतमा तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुबेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार एक भब्य कार्यक्रमको आयोजना गरी हर्सोल्लासका साथ मनाउने भएको छ। संसारभरी छरिएका तमू (गुरुङ)हरुले तमू ल्होछार/ल्होसार...बाँकी
कुवेत – कुवेतको नेपाली समाजमा २१ बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१औं वार्षिकोत्सव १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुबेतको फरवानियास्थित सेफ नौशद्स रेस्टुरेन्टमा सम्पन्न भएको छ। क्लबको...बाँकी
नवराज राई/संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिका-४ मत्स्यपोखरीमा आज साहित्यिक महोत्सव सम्पन्न भएको छ । महोत्सव मकालु साहित्य समाज संखुवासभाको आयोजनामा सम्पन्न भएको हो। महोत्सबमा अग्रज साहित्यकार, कलकार र संस्कृतिविद्हरुको उपस्थिती रहेको मकालु साहित्य समाजका अध्यक्ष...बाँकी
काठमाडौं – नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वय गरेर विद्युतीय राहदानी जारी गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गरेका थिए। शताब्दी...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको काठमाडौमा भेटपछि भारतीय योगगुरु बाबा रामदेवलाई क्रान्तिकारीको संज्ञा दिएका छन्। काठमाडौंको मण्डिखाटारमा पतञ्जलि योगपीठद्वारा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले...बाँकी
उर्लाबारी – ‘उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहार र जिउभरी दर्दनाक मासुको डल्लो बढेर दैनिक जीवनयापन गर्न नै समस्या भइसक्यो।’ यो पीडा हो मोरङको मिक्लाजुङ गाउँपालिका-५ खोलीटारका ३५ वर्षीय सुवास राईको ।...बाँकी
पाकिस्तान। पाकिस्तानमा राजनीतिक नेताहरू पनि साइबर अपराधीका सिकार भइरहेका छन्। यसै क्रममा पञ्जाब प्रान्तकी एक महिला नेताको अश्लील भिडिओ अहिले भाइरल भइरहेको छ। यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक...बाँकी
धनकुमार बान्तावा/धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित रामबजारमा बिहीबार राति भिषण आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । स्थानीय कुलबहादुर तामाङको घरमा बालकुमार श्रेष्ठले सञ्चालन गर्दै आएको मोटरसाइकल ग्यारेजमा विद्युत् सर्ट भई आगलागी...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं. १ स्थित बक्राह खोलाको किनारमा दुई कठ्ठा अैलानी जग्गामा बिगत १२ बर्षदेखि बस्दै आएका छैतालु माझी अहिले आर्थिक अभावका कारण ४७ बर्षीय श्रीमती कृष्ण देवी माझीको...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ७ स्थित तिरुपति आर्यघाट फुलैफुलले ढक्कमक्क देखिने गरी रमणीय स्थालको रुपमा व्याबस्थापन गरिएको छ। यस क्षेत्रमा दुई बिघा क्षेत्रफलमा चारै तर्फबाट घेराबेरा समेत रहेको दुई बर्ष अगाडिदेखि आर्यघाटमा...बाँकी