काठमाडौं। सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन्। बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव...बाँकी
काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन्। महामन्त्रीद्वयले जारी...बाँकी
नुवाकोट। जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ। हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम...बाँकी
सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नं. ५ स्थित एक संस्थाको बरण्डा भाँचिएर ७ जना स्थानीय घाईते भएका छन् । सोताङ गाउँपालिका ५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बरण्डा भाँचिएर ७ जना घाईते भएका...बाँकी
युवा राई हङकङ – हङकङमा आज २१६५० नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये ९ आयातित ० डेल्टा र २२४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी...बाँकी
काठमाडौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने नहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने बताएका छन्। ...बाँकी
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएपछि आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोल,...बाँकी
काठमाडौँ। काठमाडौँ महानगरपालिका-१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा...बाँकी
काठमाडौँ। पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समितिंं) को गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ। सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी...बाँकी
सोलुखुम्बु – सोलुखुम्बु जिल्लाबाट राजधानी काठमाडौंका लागि छुटेको सुमो दुर्घटना हँदा ३ जना घाइते भएका छन्। सोलुको सल्लेरीबाट काठमाण्डौ राजधानीका लागि छुटेको ना १ ज ४८०४ नम्बरको सुमो सोलु स्थित दुधकुण्ड नगरपालिका ११ तिङनासामा दुर्घटना...बाँकी