News Portal

  • आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    ७६० पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २० तारीख चैत्र शुक्लपक्ष द्वादशी तिथी पूर्वफाल्गुनी नक्षत्र ध्रुव योग वव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा लुम्ब योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु छन्द दिवस॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको आम्दानी क्षेत्र मध्यम रहेता पनि इष्टमित्रका निम्ति सामान्य खर्च हुन सक्ने सम्भीवना रहेको छ। आज तपाईका शारीरिक आलस्यताको सामना भने गर्नु पर्ला। तपाईको मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेको छ। तपाईको बौद्धिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईको मन प्रशन्न रहने छ। तपाईका कार्यप्रतिको लगनसिलतामा बृद्धि हुने योग रहेको छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईका आय मुलक कार्यको थालनी गर्दै राम्रो हुने छ। तपाईको पारीवारिक मेल मिलाप बढेता पनि दाम्पत्य जीवना सुखद हुन सक्ने सम्भाबना रहेको छ । तपाईका निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ। तपाईका भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ। तपाईको मान्यजनको सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर हुने योग रहेको छ।

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्छ। तपाऊका भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ। तपाईका पुरानो लगानी उठाउन समयले साथ दिने छ। आज तपाईको सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसिक तनाबको सामना गर्नु पर्ने छ। तपाईको मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्न सक्छ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईलाई सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला। आज मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ। तपाईका शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्ने छ। तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्ने छन्। बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा हुने देखिन्छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – तपाईका निर्णय गर्ने क्षमतामा कमी आउने छ। नयाँ कार्य थालनिका निम्ति तपाईको आट र साहसको कमि आउने छ। तपाईका मित्र सहयोग प्राप्त हुने छ।  प्रेम सम्बन्धमा सुधार आउने छ। तपाईका खानपानका कारण तपाईका स्वास्थ्यमा सामान्य खराबी देखा पर्न सक्छ । आज तपाईले साजेदारी कार्यमा हात नहालेकै राम्रो रहने छ। तपाईका ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्न सक्छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज एकान्त वातावरणमा तपाईका मन प्रशन्न हुने छ । नयाँ कार्य क्षेत्रमा लगानी नगरेको राम्रो हुने छ। तपाईका खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला। तपाईका जीवनमा साथीको सहयोगद्वारा गरिएका काममा सफलता प्राप्त हुने छ। आज अनावश्यक खर्चको सम्भावना रहेको छ। गैर ब्यत्तिहरुको विश्वासमा नपर्नु उत्तम हुने छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईका पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको सहयोगबाट तपाईका कार्य सम्पादनमा मदत पूग्ने छ। तपाईका प्रतिस्पर्धा मुलक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ। आज अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित रहने छ। रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सक्ने सम्भवना रहेको छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज नेतृत्व गर्ने क्षमतामा बृद्धि हुने छ। तपाईका मनमा चञ्चलताले बास गरेता पनी ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिने छ। तपाईका मान्यजनको  सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्ने छ। तपाईका अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेको छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईले साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला। तपाइले धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुने छ। तपाईको सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन। आज यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनु होला। तपाईले अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला। मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेको छ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – तपाईको मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने देखिन्छ। बाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ। स्वास्थ्यमा सामान्य तनाब उत्पन्न हुन सक्ने देखिन्छ। भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुने छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईका प्रेम सम्बन्धमा सुधार आउने छ। आज तपाईको जीवन स्थीको साथ सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्ने छ। आज भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ। तपाईले परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ। तपाईका रोकिएर रहेका कार्य सम्पादित हुनाले तपाईको मन प्रशन्न रहने छ। तपाईको आज आम्दानी मध्यम रहने देखिन्छ ।

    मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईले बोल्दा सजग रहनु होला। तपाईको  बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्ने सम्भावना ररेको छ। तपाईको स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। तपाईका तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने देखिन्छ। तपाईका प्रतिश्पर्धीहरु सवल रहनाले तपाईका कदममा सजग रहनु होला। आज तपाईको स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ।

    प्रतिकृया दिनुहोस्

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal