News Portal

आखिर के हो त एमसीसीको राजनीति ?

हिमालीसंचार संवाददाता
५०३ पटक

धादिङ -जनता बुझदै नबुझी सडकमा बुरुक बुरुक उफ्रिनि सरकार जनतालाई बुझाउन नसक्नी एमसीसीले देश बिग्रेको छैन कयौ देश बनेको पनि छ। उदाहरणको लागि कतार साउदी दुबई पनि बनेको छ्न अनि नेपालमा कसरी बिग्रन्छ ?

नेपाली जनता नै भेडा हुन सरकार हैन किनकी एमसीसी रास्ट्घाती हुदैहैन एमसीसीले बिकासको पुर्बधारहरु ल्याउछ बेरोजगारीले रोजगारी पाउछ। अनि बिदेशिएको कयौ नेपाली दाजुभाइ-दिदीबहिनिले आफ्नो आफ्नो सीप अनुसार काम पाउँछन् अनि तलब पनि अनि कसरी हुन्छ रास्ट्घाती एमसीसी ?

एमसीसी पास गर्नै पर्छ प्रधानमन्त्रीज्यु एक दुई दिन रोडमा आउछ्न यी भेडा जनता नेताको अन्धभक्त कार्यकर्ता तेस पछि सबैले बिस्तारै बुझदै जान्छ्न र हजुरको कामलाई सेलुट ठोक्छ्न ? अहिले नबुझेर मासुभातमा बाइकको छ्न ? एमसीसी पास गर्नैपर्छ यदि अमेरिकी सैनिक नेपाल आयो भने नेपालको सैनिकको अण्डरमा काम गर्ने बाताबरण मिलाएर पास गर्दिनुस अनि केही बिग्रदैन ?

हिजो पनि कम्नियुस्टले घात गरेकै हो। आज पनि गरेकै छ तेस्तो गठबन्धन हामीलाई चाहिदैन तपाईं एक्लै भए पनि नेपालको कानुन मुनि बसेर काम गर्ने बाताबरण मिलाएर पास गर्दिनु ? जनताको काम छैन आन्दोलन गरेको छ।यिनीहरु काम नपाएर मासुभात खान रोडमा गएको हुन दुईचार दिन कराउछ्न अनि आफै सेलाएर जान्छ्न प्रधानमन्त्रीज्यु ?

त्रिभुवन अधिकारी
नेपाली काङ्ग्रेस गगाजमुना गाउँपालिका
सचिब

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...