News Portal

रंगेलीमा रिलायन्स लाईफकाे कार्यालय उद्घाटन

हिमालीसंचार संवाददाता
४९६ पटक

माेरङरबिन्द्र बराल  माेरङकाे  रंगेली नगरपालिका ७ मा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडकाे शाखा कार्यलय उद्धाटन गरिएको छ। शुक्रबार एक कार्यक्रम काे आयोजना गर्दे शाखा कार्यालयकाे उद्घाटन गरिएको थियोे। कार्यक्रम समाजसेवी दिनेश ठाकुरले कार्यालयमा रिवन काटेर उद्घाटन गरेका हुन।

उक्त कार्यक्रममा रिलायन्स लाईफका प्रदेश नम्बर १ का प्रमुख राजन निराैला क्षेत्रीय प्रमुख क्षितिज घिमिरे स्थानीय दिनेश ठाकुर सन्ताेष साह, दिपेन्द्र साह लगायतको समेत उपस्थित रहेको थियो। रिलायन्सले सहभागीहरुलाई इन्स्योरेन्सकाे बारेमा हुने फाइदाका बिषयमा समेत जानकारी गराएका थिए।रिलायन्सले एक दिने अभिकर्ता आधारभूत तालिम ३० जना युवा हरुकाे सहभागीता समेत दिएकाे थियो।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...