News Portal

  • गृहपृष्ठ समाचार, स्वास्थ्य

    देशभर १७ जना कोरोना संक्रमित, मृत्यु संख्या शून्य

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शनिबार १७ जनामा संक्रमण पुष्टि भएको हो। देशभर १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज ४ हजार ५४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित...बाँकी

    महाभारतको दुर्योधन जस्तै केपी ओलीमा धमन्ड चढेको छः मन्त्री आले

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । ओलीकै अहंकारका कारण बामपन्थीहरुको दुई तिहाइ नजिकको...बाँकी

    अलपत्र जनजाती संग्रहालय भवनको आङकाजी शेर्पाले अवलोकन गरे, संग्रहालयभित्र हुर्कियो उत्तिस

    खोटाङ – जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य आङकाजी शेर्पाले खोटाङमा निर्माणको चरणमै अलपत्र परेको नेपाल आदिबासी जनजाती महासंघ संग्रहालय भवन स्थल अवलोकन गरेका छन् । शेर्पाले नेपाल आदिवासी जनजाती महासंघको पुर्वमहासचिवका हुदा निर्माणको सुरुवाती चरणमै...बाँकी

    इथियोपियाको अवस्था नाजुक बन्दै

    काठमाडौं। संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ। उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ। त्यहाँ लामो समयदेखि द्धन्द्ध जारी रहेको छ। संयुक्त...बाँकी

    रंगेलीमा भिषण आगलागी

    रबिन्द्र बराल मोरङ -रंगेली नगरपालिका ५ आँपगाछीमा आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ। दिगम्बर मण्डलको घरमा काे २ तले ५ कोठे घरमा आगलागी भएको हाे। बिधुत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले...बाँकी

    ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

    काठमाडौं – ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जना भुटानी शरणार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बाहिङ राई छन्। भट्टराईका अनुसार...बाँकी

    निर्वाचन आचारसंहिताः सरकारी कर्मचारीले के गर्न पाउँदैनन् ?

    काठमाडौं। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता ल्याएको छ। यो लागू भएपछि सरकारी कर्मचारीले के गर्न हुने वा, नहुने भन्ने आचारसंहितामा स्पष्ट शब्दमा लेखिएको छ। सरकारले गत माघमा नै स्थानीय निर्वाचनमा...बाँकी

    हङकङ सरकारले कोभिड १९ का कारण रोजगार गुमेकालाई १० हजार हङकङ डलर दिने

    युवा राई हङकङ/-हङकङ सरकारले कोभिड-१९ महामारीका कारण जागिर गुमेकालाई १० हजार हङकङ डलरको आर्थिक सहायता उपलब्ध गराउंने प्रक्रिया शुरु गरेको छ। नीति आविष्कार र समन्वय कार्यालयकी प्रमुख डोरिस हो पुइ-लिङले शुक्रवार १० हजार हङकङ डलरको...बाँकी

    कोविड-१९ खोपको चौथो डोज आवश्यक पर्ने

    कुवेत – कोविड-१९ खोपको चौथो डोज आवश्यक हुनेछ। फाइजरका सीईओले आइतवार सीबीएसलाई भने कम्पनीले सबै प्रकारहरू ह्यान्डल गर्न शटमा काम गरिरहेको छ। सीएनएन स्रोतहरू उद्धृत गर्दै अल-कबास दैनिक रिपोर्ट गर्दछ। धेरै भेरियन्टहरू आउँदैछन्। ओमिक्रोन पहिलो...बाँकी

    तोकिएकै मितिमा निर्वाचन हुन्छ – गठबन्धन

    काठमाडौं। सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन्। बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव...बाँकी