News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज बैशाख-१० गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    ९५९ पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १० गते सोमबार इश्वी सन् २०२४ अप्रिल २२ तारीख चैत्र शुक्लपाक्ष चतुर्दशी तिथी हस्ता नक्षत्र हर्षण योग गर करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा वज्र योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु अन्तर्राष्ट्रिय पृथ्वि दिवस, पासाङ ल्हामु स्मृति दिवस॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको अनावश्यक खर्चको सम्भाबना रहेको छ। तपाईको कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले तपाईका दिन निरासा पुर्ण ब्यतित रहने देखिन्छ। तपाईको स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने छ। आज हरकोहीको विश्वासमा नपर्नु उत्तम रहने छ। तपाईका कुराकाट्नेहरुको बृद्धि हुने छ। आज परोपकारको क्षेत्रमा तपाईको मन जाने छ। तपाईका नजिकका मित्रबाट धोका हुन सक्छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको आफुभन्दा सानाको सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन। अध्यनअध्यापनमा समय उत्तम रहनेछ। नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ। आज आर्थिक क्षेत्र सबल रहने छ। तपाईको बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुने छ। तपाईको शारीरिक आलस्यले सताउन सक्छ ।

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईको पारीवारिक सहयोगमा बृद्धि हुने छ। तपाईको भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने छ। तपाईका कार्यक्षेत्रमा शारीरिक आलस्यताले सताउन सक्ने छ। तपाईका सामाजिक कार्यमा जुट्ने समय रहेको छ। तपाईका कार्य कुसलताले मान्यजनको तपाईको मन जित्न सफल रहने योग रहेको छ। तपाईको मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेको छ। नयाँ मित्रजनहरु सगँको भेटघाटले तपाईको मन प्रशन्न रहनेछ। तपाईद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन। तपाईको दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहने छ। तपाईको शारीरिक आलस्यताले सताउन सक्नेछ लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहने छ। तपाईको भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने छ। आज मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहने छन्। आज आम्दानी मध्यम रहने समय रहेको छ। तपाईको मनोबिलासिताका सामान खरीद योग रहेको छ । तपाईको स्वास्थ्य सम्बन्धि समस्याको कारण तपाईको मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ। तपाईको भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ। तपाईले विश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्ने छ। आज बाणीमा मधुरता छाउनाले प्रतिश्पर्धी शुभचिन्तक बन्ने छन्। तपाईका मान्यजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ। तपाईको ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईले गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुने देखिन्छ। तपाईको ब्यापार ब्यवसायमा समय उत्तम रहेको छ। तपाईको पारीवारिक सहयोग प्राप्त रहने छ। तपाईको अध्ययन अध्यापनमा समय उत्तम रहेको छ। तपाईको मनको चञ्चलताले तपाईका कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ। तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने छन्।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – तपाईको मित्रजनहरुको सहयोग प्राप्त रहने छ। आज सन्तान सुख प्राप्त हुने छ। तपाईलाई आज सामान्य चोटपटक सहनु पर्ला। नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ। बौद्धिक क्षमतामा बृद्धि हुने छ। निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ। आज अरुको विश्वास गर्नाले धोका हुन सक्छ। आज आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आई पर्न सक्छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको सामाजिक कार्यमा जुट्ने समय रहेको छ। आज तपाईले सभा सम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ति गर्ने योग रहेको छ। तपाईका मान्यजनहरुको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्छ। तपाईका सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनु होला। कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ। खानपानको क्षेत्रमा सजग रहनु होला ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाउले धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेको छ। तपाईका मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। आज अरुद्वारा गरिएका कार्यहरुका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्ने देखिन्छ। तपाईका कार्य क्षेत्रमा तपाईको मन लागे पनी सामान्य ट्रुटीले मानसिक चिन्ता हुन सक्छ। आज तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्छ। 

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज विश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्छ। आज खानपानका कारण तपाईका स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने देखिन्छ। बाणीका कारण आफन्त जनहरुसगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्ने देखिन्छ। तपाईको मनमा सामान्य डर पैदा हुने साथै तपाईको मनमा चञ्चलताले बास गर्ने छ। तपाईका मान्यजनको सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्ने देखिन्छ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईका बौद्धिक ब्यत्तित्वहरुको सहयोग प्राप्त हुने छ। आज अध्ययन अध्यापनमा उत्तम समय रहेको छ। आज तपाईको आय आर्जनका निम्ति समय राम्रो रहेको छ। तपाईको आम्दानिका विभिन्न श्रोतहरु फेला पर्ने छ। तपाईका पारीवरिक सुख प्राप्त हुने देखिन्छ। तपाईका निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ। आज तपाईको मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    उर्लाबारी खानेपानी सबैभन्दा उत्कृष्ट

    मोरङ, जेठ २१ – उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सम्पूर्ण नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध...

    नेपाली श्रमिकका समस्या समाधानबारे एनआरएनए प्रतिनिधिमण्डल र श्रम मन्त्रीबीच गहन छलफल

    काठमाडौँ, जेठ २१ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत...

    बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

    काभ्रेपलाञ्चोक, जेठ २१ — काभ्रे जिल्लाको पनौतीबाट बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा...

    राजसंस्था समर्थकहरूको भेलामा मनमुटाव, दोस्रो चरणको आन्दोलनबारे निर्णय नहुँदै कार्यक्रम विसर्जन

    काठमाडौं, जेठ २१ – राजसंस्था पुनःस्थापनाको माग लिएर गठित संयुक्त जनआन्दोलन समितिले राजधानीमा आयोजना गरेको...

    ललितपुरको ठैब क्षेत्रमा बिजुलीको पोल ढल्दा एकजनाको मृत्यु

    ललितपुर, जेठ २१ — ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैब क्षेत्रमा सडक विस्तारका क्रममा भएको एक...