News Portal

रंगेलीमा पहिलो पटक एकीकृत समाजवादी कमिटी गठन

हिमालीसंचार संवाददाता
२८८ पटक

रबिन्द्र बराल -नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले रंगेली नगर कमिटी गठन गरेको छ। रंगेलीमा भएको अगुवा भेलाले प्रल्लाद खतिवडालाई रंगेली नगर कमिटीको संयोजक मा जिम्मेवारी दिएको छ।
नेकपा (एकीकृत समाजवादी)का मोरङ जिल्ला अध्यक्ष चन्द्रविर राई उपसचिव ओसिम आलम लगायतको उपस्थितिमा नगरको आयोजक कमिटी गठन भएको हो। एमालेमा लामो समय राजनीति गरेका प्रल्लाद खतिवडालाई नगर संयोजकको जिम्मेवारी दिईएको ओसिम आलमले बताए।

त्यसैगरी सह संयोजकमा बिसन पुरी र कंगालु ताजपुरियालाई तोकिएको छ। भेलाले सदस्यहरुमा बिजय राजबंसी उमा सुबेदी, लक्ष्मी मण्डल दर्षन यादव, कमल कटुवाल केवली शिवाकोटी, मोसिम आलम लागयत ५१ सदस्यीय नगर कमीटि बनाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...