News Portal

नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
९६७ पटक

काठमाडौ  – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा संघको कार्यालय रहेको स्थान वानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न गरेको छ। कार्यक्रममा सल्लाहकारहरु र पुर्व अध्यक्षहरुबाट शुभकामना मन्तव्य दिए।उक्त कार्यक्रममा वोल्दै पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक दुर्गाराज श्रेष्ठले क्यालेण्डर विमोचन कार्यक्रमबाट नेपालमा भएका उधोग,वितरक,विक्रेता तथा उपभोक्ताहरु विच थप सुमधुर संवन्धको वातावरण वनाएको हुन्छ । उधोगबाट उत्पादीत ब्राण्डहरु उल्लेखित विज्ञापनबाट उधोगको थप व्यापार वढाई रहेको हुन्छ भने अर्कोतिर संस्थाको आर्थिक पाटोमा पनि सहयोग पुर्याई रहेको छ।

मुलुकमा विधमान आर्थिक मन्दि विच टिक्न र टिकाउन मुस्किल भैरहेको उधोग व्यापारमा अव २०८१ साल आर्थिक समृद्दीमा थप सुधार हुनेगरि आशावादि रहेको र सोहि अनुरुप उर्जाशिल रुपमा सुधारको लागी प्रयत्नशिल रहन उत्साहित गरिएको छ,कार्यक्रममा संघको अध्यक्ष घिमिरेबाट क्यालेण्डर निर्माणका लागी संस्थाको सचिव लोकेश्वर मान जोशी र टिम लाई प्रंशसा गर्दै विज्ञापन दिएर सहयोग गर्नु हुने सवैमा धन्यवाद ज्ञापन गरि नव वर्ष २०८१ शुखद रहोस भनि कामना सहितको शुभकामना व्यक्त गरिएको थियोे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...