News Portal

अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

हिमालीसंचार संवाददाता
२२४ पटक

कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको आजीएल मलमा रहेको सिनेस्केप हल, साल्मीयाको अलफनार मलमा रहेको सिनेस्केप हल र खेतानको ओ जोन सिनेमामा “महाजात्रा” प्रदशन हुने भएको छ।

चलचित्र “महाजात्रा” सिनेस्केप हलमा एप्रील २५ देखी एप्रील २७ सम्म प्रदशन हुने भएको छ भने, ओ जोन सिनेमा खेतानमा एप्रील २५ देखी मे १ सम्म प्रदशन हुने भएको छ ।विगत केही महिना देखी कुवेतमा नेपाली सिनेमा ल्याएर निरेम प्रोडक्सनले सिनेमा प्रदशनमा गरी रहेको छ।

प्रदीप भट्टराईको लेखन तथागतमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का समावेशका कलाकार कलाकार छिन्। म्याक्स दीपेशखत्री र यज्ञश्वर पौडेले संयुक्त रूपमा निर्माण चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...