News Portal

एमसीसी पास हुने गठबन्धन पनि जोगिने माओवादी केन्द्र र एकीकृत समाजवादी

हिमालीसंचार संवाददाता
२४९ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्टले (एमसीसी) अनुमोदन पनि गर्न दिने बाटो रोजेका छन्।एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् र अब उनीहरुले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा अनुमोदनका लागि सहज वातावरण बनाउन संसद बहिष्कार गर्ने छन्।                                                                  उनीहरुले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन्।अहिले गठबन्धन जोगाउनैपर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा हामीले बहिष्कार गरेर सहयोग गर्नुपर्ने भयो।
माओवादी केन्द्रका एक नेताले भने प्रधानमन्त्रीलाई यो जानकारी गराइसकिएको छ। सम्भवत संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।प्रतिनिधिसभा बैठक आउँदो फागुन १५ गतेका लागि बोलाइएको छ।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...