News Portal

  • आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    ११७७ पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४ तारीख बैशाख कृष्णपक्ष प्रतिपदा तिथी स्वाती नक्षत्र सिद्धि योग वालव करण चन्द्रमा तुला राशिमा राशिमा आनन्दादि योगमा धुम्र योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु विशालनगरमा वैष्णवीदेवी जात्रा, ललितपूरमा मत्स्येन्द्रनाथको स्नान॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको नयाँ कार्य थालनिको सम्भाबना रहेको छ। आज सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तिको सम्भाबना रहेको छ। आज तपाईको जीवन साथीको सहयोगद्वारा तपाईको ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ। तपाईको निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ। आज मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्ने योग रहेको छ। 

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज प्रतिश्पर्धा जन्यकार्यमा विशेष सजग रहनु होला। सामान्य आर्थिक अभावको सम्भाबना रहेको छ। तपाईको परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुने छ। आज सामाजिक कार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ। कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पूर्ण ब्यतित रहने छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। तपाईको आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्ने छ। तपाईको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ। आज नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुने देखिन्छ। तपाईको बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुने छ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज स्थीर क्षेत्रमा गरीएको लगानी उत्तम साबित रहने छ। भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने छ। मान्यजनहरुको सहयोगमा तपाईका अधुराकार्यहरु सम्पादित रहने छन्। आज आम्दानी मध्यम रहने समय रहेको छ। कार्यक्षेत्रमा शारीरिक आलस्यताले सताउन सक्ने छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईका बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेको छ। नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहने छ। गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धि हुने छ। आज तपाईद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्ने छन्। आज शारीरिक आलस्यताले सताउन सक्नेछ लगानी गर्दा विशेष होस पुऱ्याउनु पर्ने समय रहेको छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ। आज भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ। तपाईको विश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्ने छ। बाणीमा मधुरता छाउनाले प्रतिश्पर्धी शुभचिन्तक बन्ने छन्। भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने छ।

    तुला राशिः र, रि, ?, रे, रो, ता, ति, तु, ते – आज तपाईले गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहने छ। तपाईको पारीवारिक  सहयोग प्राप्त रहने छ। आज अध्ययन अध्यापनमा उत्तम समय रहेको छ। तपाईको स्वास्थ्य क्षेत्रमा सामान्य सुधारको योग रहेको छ। तपाईको भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ। 

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईको स्वास्थ्यमा सामान्य तनाव उत्पन्नहुन सक्ने छ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने छ। आज सामान्य यात्राको सम्भाबना रहेको छ। मित्रजनहरुको सहयोग प्राप्त रहने छ। तपाईको मनको चञ्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ। आज तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने देखिन्छ ।

    धनु राशिः  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज बौधिक ब्यत्तित्वहरुको सहयोग प्राप्त रहने छ। आज अध्ययन अध्यापनमा समय उत्तम रहेको छ। आज  तपाईको आय आर्जनका निम्ति उत्तम समय रहेको छ। आम्दानिका विभिन्न श्रोतहरु फेला पर्ने देखिन्छ। आज खानपानमा साबधानी उत्तम रहने छ। तपाईका मित्रजनहरुको साथसहयोग प्राप्त रहने छ। आज सन्तान सुख प्राप्त हुने देखिन्छ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज सामाजिक कार्यमा जुट्ने समय रहेको छ। सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ति हुने देखिन्छ। आज तपाईका मान्यजनहरुको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ। तपाईले सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनु होला। तपाईले खानपानको क्षेत्रमा सजग रहेको राम्रो हुने छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने देखिन्छ । आज अरुद्वारा गरिएका कार्य तपाईका त्रुटीका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्ने छ। आज कार्य क्षेत्रमा तपाईको मन लागेपनि सामान्य केही ट्रुटीले तपाईका मानसिक चिन्ता हुन सक्छ। आज तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्ने देखिन्छ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईले खानपानका कारण तपाईका स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने देखिन्छ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्ने देखिन्छ। तपाईका मनमा सामान्य डर पैदा हुने साथै तपाईका मनमा चञ्चलताले बास गर्न सक्छ। तपाईके मान्यजनको  सहयोगले तपाईको आम्दानीका क्षेत्रमा आवश्यक सहयोग जुट्न सक्छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal