News Portal

  • गङ्गा जमुना ५ फुलखर्क सम्पर्क मञ्चको बनभोज कार्यक्रम सम्पन्न(फोटो फिचर सहित)

    हिमालीसंचार संवाददाता
    ५६३ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा(एमाले ) गङ्गा जमुना ५ काठमाडौँ सम्पर्क मञ्चले बनभोज कार्यक्रम आयोजना सप्पन्न भयाे । गङ्गा जमुना फुलखर्क सम्पर्क मञ्चको बनभोज कार्यक्रम बालाजुको बाइसधारामा सम्पन्न भयाे बनभाेज कार्यक्रममा राजनीति बिषयमा छलफलभयाे।                                                                                                                                                      गङ्गा जमुना वाड न ५ काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष गकुल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न प्रमुख अतिथि सविधान सभा सदस्य माननीय धन बहादुर घले विशेष अतिथि गङ्गा जमुना गाउँ पालिकाको अध्यक्ष बल बहादुर अधिकारी अतिथिहरुमा भक्तबहादुर लामिछाने सरोज बुढाथोकी हरि अधिकारी सन्तोष बिक्रम अधिकारी कविन्द्र बानियाँकाे सहभागी थियाे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...