News Portal

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

हिमालीसंचार संवाददाता
३०९ पटक

कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका पत्रकारलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको साधारण सदस्य आबद्ध गराइएको छ। यसरी

आबद्ध हुनेमा सुरेन्द्रकुमार पथक/ सुरेस लामा / विपिन आर्यल कुबेत स्थित अनलाइन मिडिया निरम अपडेटसँग आबद्ध भई काम गर्दै आइरहेका छन् भने मित्रभक्त आचार्य भने तीतोपाटी अनलाइन मिडियामा काम गर्दै आएका छन।

चुनौती र अभावको जिम्मेवारीपूर्वक काम गर्नुपर्ने भएकोले सफल मानिएका पत्रकारका कलम पनि प्रवासमा बिस्तारै रोकिएका छन्पत्रकारितामा निरन्तर लागिरहनेहरू चुनौती नै चुनौतीका बीचमा काम गरिरहेका छन्। पत्रकारितामा निरन्तर लागिरहनेहरू चुनौती नै चुनौतीका बीचमा काम गरिरहेका छन्।

समाजका पीडा खुसी र समस्याका नजिक भएर बुझ्न सकिने पेशा नै पत्रकारिता हो।पत्रकारिताको माध्यमबाट समाजका कुराहरू जति उठान गर्न सकियो त्यति नै त्यस्ता विषयहरूको सम्बन्धमा पनि दबाब हुन सक्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...