News Portal

  • आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    २९८ पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८ तारीख बैशाख कृष्णपक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी मूल नक्षत्र शिव योग वालव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा सिद्धि योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईका कार्य कुसलतालको क्षेत्रबाट तपाईको मान्यजनको मन जित्न सफल हुने योग रहेको छ। आज तपाईको यात्राको सम्भाबना रहेको देखिन्छ। भौतिक सुख साधन प्राप्त हुने योग रहेको छ। तपाऊको पारीवारिक सम्बन्धमा सुधार आउने छ। तपाईका भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुने देखिन्छ। वाणिमा मधुरता छाउने योग रहेको छ। 

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईका कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तिका निम्ति सामान्य प्रतिक्षी गर्नु पर्ने देखिन्छ। मनोबिलासिताका सामान खरीद योग रहेको छ। दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला। बाणी तथा स्वास्थ्यको क्षेत्रमा ध्यान दिएको राम्रो हुने छ। दाजु-भाई तथा इष्ट-मित्र बिच सम्बन्ध सुधार रहने देखिन्छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज खुशिको खवरको श्रवणले तपाईको मन प्रशन्न रहने छ। तपाईको स्तान्तरणको योग रहको छ। तपाईका पारीवारीक सम्बन्ध सुमधुर रहने देखिन्छ। ब्यापार ब्यबसायका निम्ति समय उत्तम रहेको छ। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ। तपाईका शारीरिक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहको छ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईले समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछी पर्ने योग रहेको छ। तपाईका मनोबिलासिताका सामान खरीद योग रहेको छ। तपाईलाई स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। आज खर्च नियन्त्रण गर्न गाह्रो पर्न सक्छ। तपाईका आफन्त जनहरु टाढिन सक्छन्। तपाईको मान्यजनको  सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज लगनसिलता अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनेछ। तपाईका सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला। तपाईका मानसिक चञ्चताले बिद्या असफल रहला। आज मित्रजनको सहयोगबाट तपाईको मन प्रशन्न रहन्छ। नयाँ कामको थालनी हुन सक्छ। तपाईको बोलिको कारण साथी-भाई टाढिन सक्ने योग रहेको छ। 

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको पारीवारीक सुख प्राप्त रहने छ । तपाईको मेहेनतको राम्रो फल प्राप्त हु्ने छ। आज तपाईले खानपानमा विशेष ध्यान पुऱ्याउनु पर्ने छ। तपाईको ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ। आज भोगबिलासीताका क्षेत्रमा तपाईको मन जाने योग रहेको छ। तपाईले हतासमा गरेका निर्णयले असफल बनाउन सक्ने देखिन्छ। नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईका लागि समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि पप्ने योग रहेको छ। तपाईका कामको क्षेत्रमा सामान्य ढिलाई हुन सक्छ। तपाईका यात्रामा सामान्य झन्जट आउन सक्छ। तपाईका बल तथा पराक्रम बृद्धि हुने देखिन्छ। आज तपाईका आम्दानी क्षेत्र उत्तम समयको योग रहेको छ । तपाईका मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता हुन सक्छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज दाजुभाई बिच मनमुटाब रयहुन सक्छ। तपाईका कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ने देखिन्छ। भोगबिलासमा समय ब्यतित रहने योग रहेको छ। तपाईका कार्य सम्पादनमा गोप्यताको आवश्यक रहने छ। आज तपाईका महत्वपूर्ण मालसामान हराउन सक्छ। तपाईका मित्रजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज मान्यजनको सहयोग प्राप्त हुन्छ। तपाईको दाम्पत्य जीवन सुखमय बित्ने छ । आज बोलिको प्रभाबको कारण मान्यजनको सहयोग प्राप्त हुने छ। तपाईका कार्यक्षेत्रमा लगाईएको लगन शिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तिको योग रहेको छ। तपाईका ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज अनावश्यक क्षेत्रमा संचित रकम खर्चको योग रहेको छ। तपाईका महत्वपूर्ण मालसामान हराउन सक्छ। नयाँ कामको थालनी नगरे राम्रो हुन्छ। तपाईको कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला। तपाईका निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ। मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहने छ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईका आम्दानी क्षेत्रमा बृद्धि हुने योग रहेको छ । तपाईले गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आई पर्न सक्छ। तपाईका ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ। तपाईका अध्ययन अध्यापनका क्षेत्रमा प्रयोग गरिएको समयले साथ दिने छ। तपाईका कुराकाट्नेहरुको बृद्धि हुने छ। तपाईका प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईका बिद्या प्राप्तिको योग रहेको छ। तपाईका पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ। तपाईका सामान्य बादबिवादमा फस्न सक्ने सम्भावना रहेको छ। तपाईका सामाजिक कार्यका क्षेत्रमा हात नहालेकै राम्रो हुने छ । नयाँ कार्य क्षेत्रको लागि तपाईका लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग निरन्तर प्राप्त भइरहने छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...