News Portal

माओवादी केन्द्र धादिङको बागमती प्रदेश कार्यसमिति बन्यो गङ्गाजमुनाको इन्चार्जमा पुन: नवराज अधिकारी

हिमालीसंचार संवाददाता
३७१ पटक

धादिङ – माओवादी केन्द्र बागमती प्रदेशको दुई दिन सम्म काठमाडौमा चलेको बैठकले जिल्ला संघ, प्रदेश क्षेत्र र पालिका सम्म फर्मेशन तय गरेको छ । मंसिरको अन्तिम सातामा प्रदेश अधिवेशन सकेको माओवादी केन्द्र बागमती प्रदेशले जिल्लागत कार्य विभाजन गरे सँगै माओवादी केन्द्र धादिङ जिल्ला समन्वय समितिको संयोजकमा मनराज भण्डारी र सचिवमा दिपक लामिछाने चयन भए।

चनावी अभियानलाई प्रमुख तयारीका साथ लाग्ने गरि संगठनलाई चलायमान बनाईएको माओवादी केन्द्रले दावी गरे सँगै धादिङको २ वटा संघीय, ४ वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटै स्थानीय तहमा नेताहरुको जिम्मेवारी बाडफड गरेको छ ।यस्तो बन्यो माओवादी धादिङको फर्मेशन जिल्ला समन्वय समिति यस्तो छ।          संयाेजक: मनराज भण्डारी, शैलेस
सचिवः दिपक लामिछाने, सुवोध
संघीय क्षेत्र नं. १
इन्चार्जः कृष्ण थपलिया, विवेक
संयोजकः राजन रेग्मी, निसान
सचिवः ध्रुर्व सुवेदी अरुण
प्रदेश क
इन्चार्जः नारायण लामिछाने
संयोजकः गंगोत्री चौलागाई
सचिवः पुजन थापा
प्रदेश ख
इन्चार्जः चन्द्रबहादुर सिलवाल मिलन
संयोजकः संगिता कडेल
सचिवः खेमराज भुजेल
संघीय क्षेत्र नं २
इन्चार्जः हरि अधिकारी, आशिष
संयोजकः दिपक विश्वकर्मा
सचिवः सुशिला थापा
प्रदेश क
इन्चार्जः लक्ष्मण रम्तेल,
संयाेजक: गणेश तिवारी श्याम
सचिवः होमबहादुर ढकाल
प्रदेश ख
इन्चार्जः मिम्बा तामाङ,
संयाेजक: सुवास अधिकारी दर्पण
सचिवः कृष्णमान श्रेष्ठ
पालिकागत जिम्मेवारी
१. रुबीभ्याली, इन्चार्जः रामसिं तामाङ
२. खनीयाबास, इन्चार्जः सेक्केमान तमाङ
३. नेत्रावती डवजोङ, इन्चार्जः उर्मिला तामाङ
४. गंगाजमुना, इन्चार्जः नवराज अधिकारी
५. त्रीपुरासुन्दरी, इन्चार्जः रामबहादुर थापा पहाड
६. ज्वालामुखी, इन्चार्जः लक्ष्मी थापा
७. नीलकण्ठ, इन्चार्जः सरिता भण्डारी
८. सिद्धलेक, इन्चार्जः राजन खतिवडा
९. बेनीघाट रोराङ, इन्चार्जः पित्तबहादुर (हरि) डल्लाकोटी
१०. गजुरी, इन्चार्जः तारा भण्डारी
११. गल्छी, इन्चार्जः रामकृष्ण रिमाल
१२. थाक्रे, इन्चार्जः
१३. धुनीबेसी, इन्चार्जः बासु बास्कोटा
प्रदेश सम्मेलन हुनु अगावै माओवादी केन्द्रले गाउँ सम्मेलन गरि पालिका स्तरिय कार्य समिति बनाई सकेको छ। नीलकण्ठमा शम्भु श्रेष्ठ, ज्वालामुखिमा दिपक बस्नेत सुरप्रताप), धुनीबेसीको राजकुमार पाठक, थाक्रेमा जिन्दगी थापा, गल्छीमा रामशरण सेन्चुरी, बेनीघाट रोराङमा राजेन्द्र कंडेल, सिद्धलेकमा पुष्प थपलिया, रुबीभ्यालीमा कर्मा लामा, खनियाबासमा लालबहादुर तामाङ, गंगाजमुनामा रामेश्वर सिंखडा, त्रिपुरासुन्दरीमा देवराज धरेल र नेत्रावती डवजोङमा प्रम तामाङ अध्यक्ष बनि सकेका छन्।                                                    साभार धादिङ पोस्टबाट

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...