News Portal

  • गृहपृष्ठ जीवनशैली, समाचार, समाज

    अत्यधिक जाडो बढेसंगै राउटेलाई न्यानो कपडा

    हिक्मतबहादुर नेपाली दैलेख १२, २०७६ माघ : वरिपरि घना जंगल, छेउमै बगेको बग्रेनी खोला किनारमा काठले बारेर टहराहरु निर्माण हुँदैछन। गुराँस गाउँपालिका–४ सत्ताचौरमा बासिरहेका राउटे समुदाय यही साता वीरेन्द्रनगर नगरपालिका–१३ बग्रेनी खोला किनारमा बसाइसरेका छन। गुराँस...बाँकी

    तपाईंको आजको राशिफल शेयर गर्नुहोस

    वि.सं. २०७६ साल माघ १२ गते आइतबार | सन् २०२० जनवरी २६ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष अवसर प्राप्त हुनाले दिगो काम बन्नेछ।...बाँकी

    काेराेना भाइरस नेपालमा पनि देखियो, सतर्क रहन स्वास्थ मन्त्रालयको आग्रह

    काठमाडौँ : कोरोना भाइरस नेपालमा पनि आइपुगेको भएको छ। चीनबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। चीनका विभिन्न शहरहरुमा व्यापक रुपमा फैलिएको यो अहिले नेपालमा पनि देखा परेको छ। नेपाल सरकार तथा स्वास्थ्य...बाँकी

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतकाे छैटौं वार्षिकोत्सब सम्पन्न

    कुवेत २५, २०२० जनवरी : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आफनो छैटो वार्षिक उत्सव तथा पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो सांस्कृतिक कार्यक्रम शुक्रबार कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सम्पन्न गरेको छ।...बाँकी

    सोनाम ल्होछार उद्घाटन गर्न राष्ट्रपति भण्डारीद्वारा अस्वीकार

    काठमाडौं : तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा रास्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख अतिथि हुन अस्वीकार गरेकी छन् । २८५६ औं सोनाम ल्होछारको लोगोमा ‘ताम्सालिङ प्रदेशको नारा’ भएपछि राष्ट्रपति कार्यालयले आयोजकको निम्तोलाई अस्वीकार गरेको हो।...बाँकी

    विश्वकै साहसिक महिलाको सुचिमा मीरा राई

    विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन्। लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन्। पुस्तकमा नेपालको पूर्वी...बाँकी

    कालिकोटबाट महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार

    खगेन्द्र बुढा कालिकोट १० माघ, २०७६ : जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. ७ निवासी भरत बटालाकी २१ वर्षिय श्रीमती शान्ती बुढा बटालालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। बुधबार राति ११ बजे देखि नै सुत्केरी व्यथा...बाँकी

    नेपाल एअरलाइन्सका २५ पाइलटहरुद्वारा सामूहिक राजीनामा

    काठमाण्डाै : नेपाल एअरलाइन्सका विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएर व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन। व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा...बाँकी

    एआईजी सिहंलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं १०, २०७६ माघ : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्‍नती भएकी डा. आशा सिंहलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन। सिहंलाई गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको...बाँकी

    हेर्नुहोस तपाईंको आजको राशिफल

    वि.सं. २०७६ साल माघ १० गते शुक्रबार | सन् २०२० जनवरी २४ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ।...बाँकी