फाल्गुन ४, काठमाडौँ – नेपालका विराटनगर, जनकपुर, नेपालगन्ज र वीरेन्द्रनगरमा आज सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानहरूमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुगेको छ भने न्यूनतम तापक्रम...बाँकी
जनकपुर नेपालगन्ज मौसम पूर्वानुमान महाशाखा विराटनगर वीरेन्द्रनगर
विराटनगर, २ फागुन – विराटनगरमा शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोषकुमार बिन पेट्रोल सकिएपछि समातिएका छन्। विराटनगर महानगरपालिका–३, पिपल चोकनजिक रहेको पूजा इन्टरनेसनल नेपाल प्रालिको फोक्स बगान कम्पनीको शोरुमबाट बिहीबार राति गाडी चोरी भएको थियो।...बाँकी
पूजा इन्टरनेसनल नेपाल प्रालि फोक्स बगान शोरुम विराटनगर
माघ २१, विराटनगर – विराटनगरको सीमावर्ती क्षेत्रबाट आइतबार सशस्त्र प्रहरीले मानव कङ्काल ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–१७ निवासी ३७ वर्षीय विनोद राय हुन्। उनको साथबाट ३८ वटा मानव...बाँकी
विराटनगर सीमावर्ती क्षेत्र माघ १३, विराटनगर – कृषि विज्ञ मदन राईलाई बाल यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ। बिहीबार, माघ १० गते, न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको हो। राईविरुद्ध आफ्नै संस्था...बाँकी
कृषि विज्ञ जिल्ला अदालत खोटाङ मदन राई विराटनगर सुभद्रा मदन फाउन्डेसन
५ माघ, विराटनगर — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता उद्धव थापामाथि झापाको सुरुङ्गा नजिक आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्किंदै गर्दा आक्रमण हुँदा उनको निधारमा चोट लागेको हो। प्रहरीका अनुसार विवाद...बाँकी
उद्धव थापा कांग्रेस नेता कोशी प्रदेश पूर्वमुख्यमन्त्री बिर्तासिटी अस्पताल विराटनगर