News Portal

  • गृहपृष्ठ # पूजा इन्टरनेसनल नेपाल प्रालि

    पेट्रोल सकिएपछि नयाँ गाडी चोरेर भाग्ने युवक पक्राउ

    विराटनगर, २ फागुन – विराटनगरमा शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोषकुमार बिन पेट्रोल सकिएपछि समातिएका छन्। विराटनगर महानगरपालिका–३, पिपल चोकनजिक रहेको पूजा इन्टरनेसनल नेपाल प्रालिको फोक्स बगान कम्पनीको शोरुमबाट बिहीबार राति गाडी चोरी भएको थियो।...बाँकी