News Portal

गृहपृष्ठ # नेपाली कांग्रेस

राष्ट्रिय सभा निर्वाचनमा रणनीतिक तालमेल अपरिहार्य : सिटौला

काठमाडौं, पुष २१ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनमा दलहरूबीच रणनीतिक तालमेल अनिवार्य हुने बताएका छन्। उनले निर्वाचन प्रणालीकै कारण दलहरूलाई सहकार्यतर्फ जानुपर्ने अवस्था सिर्जना भएको...बाँकी

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भेटेर विशेष महाधिवेशनको विषयमा छलफल गरेका छन्। उनीहरूले चुनाव भइसकेको अवस्थामा विशेष महाधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्टता खोजेका...बाँकी

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच, विशेष महाधिवेशनका पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाउने तयारी गरेका छन्। हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले भने, “हाम्रो प्राथमिकता...बाँकी

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासमा...बाँकी

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, पत्र आज मंगलबार...बाँकी

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन समयमै हुनेमा शंका व्यक्त गरेका छन् । सरकार र आन्दोलनरत पक्षको व्यवहारका कारण चुनावी वातावरण बन्न नसकेको उनको...बाँकी

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइराला आज देउवाको निवासमा पुगेर भेट गरेका हुन्। भेटमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पनि सहभागी थिए। भेटका...बाँकी

आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा भएको आगलागीपछि सामाजिक सञ्जालमा फैलाइएको “नगद जलेको” दाबी निराधार रहेको स्पष्ट गरेकी छन्। आफूविरुद्ध परेको मुद्दाको...बाँकी

गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। काठमाडौं–४ का तीन निर्वाचनदेखि निरन्तर प्रतिनिधि बनेका थापा यसपटक सर्लाही, रोल्पा र धनकुटाबाट पनि औपचारिक...बाँकी

नुवाकोटमा लोकप्रियता बढाउँदै कांग्रेस नेता डा. प्रकाश शरण महत

नुवाकोट, मंसिर १८ — नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत हाल नुवाकोटका जनताबीच झनै लोकप्रिय बन्दै गएका छन्। विकासप्रेमी, योजनाबद्ध र परिणाममुखी नेताका रूपमा परिचित महतले विगतका विभिन्न भूमिकामा बसेर नुवाकोट...बाँकी