आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”
काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा भएको आगलागीपछि सामाजिक सञ्जालमा फैलाइएको “नगद जलेको” दाबी निराधार रहेको स्पष्ट गरेकी छन्। आफूविरुद्ध परेको मुद्दाको...बाँकी