News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, मुख्य खबर, राजनीति

    अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकी प्रदेशको अधिवेशन अन्त्य

    पोखरा – गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्। अधिवेशन अन्त्य भएको सूचना प्रदेशसभा सचिवालयमा पुगिसकेको...बाँकी

    विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

    किशोर बुढाथोकी/विराटनगर – विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया महिलाको ज्यान गएको हो। कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई...बाँकी

    बिहे अगाडि यौन सम्पर्क गरेको अभियोगमा ९ कर्मचारीको गयो जागिर

    एजेन्सी – कुनै पनि कार्यालय वा कम्पनीले आफूकहाँ कार्यरत कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कारणहरु के-के हुन सक्लान् ? कुनै गम्भीर गल्ती वा लापरबाही गरेमा, आफू कार्यरत निकायलाई हानी नोक्सानी पुर्‍याउने काम गरेमा वा गम्भीर नैतिक पतनको...बाँकी

    सारथि साहित्य परिवारको पहिलो संयुक्त गजल सङ्ग्रह “सारथि” विमोचन

    काठमाडौँ – सारथि साहित्य परिवारले आफ्नो पहिलो संयुक्त गजल सङ्ग्रह “सारथि” विमोचन गरेको छ। संस्थाका कार्यक्रम संयोजक रमेश न्यौपाने राधाकृष्णको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथी डा.दामोदर पुडासैनी तथा विशिष्ट अतिथिहरु प्रा.डा.गार्गी शर्मा, डा.शेषराज आचार्य, डा.पुष्प...बाँकी

    विराट गोल्डकप: पन्जाब पुलिस क्लब क्‍वाटरफाइनलमा

    विराटनगर – गोर्खा ब्वाइज फुटबल क्लब रूपन्देहीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै भारतीय टोली पन्जाब पुलिस क्लब शुक्रबार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ। निर्धारित र अतिरिक्त समयमा दुवै टिमवाट १–१ ले बराबरी भएपछि खेलको...बाँकी

    पर्यटनमन्त्री भानुभक्त ढकाललाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा

    मोरङ – मोरङको कानेपोखरीमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई स्थानीय युवाले कालो झण्डा देखाएका छन्। “भ्रष्टाचारी मन्त्री मुर्दावाद, भ्रष्टाचारी बाइ बाइ क्षेत्र छिर्न नपाइ, १ अर्ब २४ करोडको हिसाब खोइ” लगायतको...बाँकी

    सडक दुर्घटनाले परदेशमै खोसियो सल्यानका छविलालको सपना

    अनिल पराजुली दोहा – घरबाट फर्किएको ६ महिना नबित्दै सल्यानको कपुरकोट गाउँपालिका-४ का छविलाल बुढाले अकल्पनीय घटना सामाना गर्नु पर्‍यो। कम्पनीबाट साँझको काम सकेर क्याम्प जान कतारको समल रोड (१६ नम्बर) मा बाटो काट्ने क्रममा...बाँकी

    कांग्रेस निकटका पोखरेलले पत्रकार महासंघमा ओली समूहलाई नकआउट गर्दै, अधिकांश स्थानमा अगाडि

    काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस समर्थक अध्यक्षका उम्मेदवार विपुल पोखरेलले लिड गरेका छन्। बुधबार भएको देशभरिको मतदानपछि भएको मतगणनामा पोखरेल फराकिलो मतसहित अगाडि देखिएका हुन्। निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षका प्रत्यासी...बाँकी

    दुर्गमका सांसद्को आक्रोश: घाम नलागी टावर आउँदैन, कसरी टेलिफोन गर्ने ?

    काठमाडौँ – ‘टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित...बाँकी

    नाइजेरियाको जेलबाट १८ सय बढी कैदी फरार

    नाइजेरिया – बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सय भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन्। आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए। हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको...बाँकी