दीपक भट्ट,रामेछाप। जिल्लाको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहोरा जेल चलान हुने भएका छन्। उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई काठमाडौं जिल्ला अदालतले बिहीबार कैद फैसला सुनाएको हो।...बाँकी
बिनु सुवेदी, काठमाडौं। जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन्। वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमतले लुम्बिनीका ४...बाँकी
काठमाडौं। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ। सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र...बाँकी
पोखरा – सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन्। यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ। प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन्।...बाँकी
काठमाडौं – महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुन नसक्ने बताएका छन्। वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता/कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिएको छ। तर...बाँकी
काठमाडौं – कोरोना संक्रमणको समयमा विपद् व्यवस्थापन समिति परिचालनको नाममा स्थानीय तहमा अनियमितता बढेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदन तयार गर्ने क्रममा भएको प्रारम्भिक अध्ययनले यस्तो अवस्था देखाएको हो। कोरोना संक्रमण नियन्त्रणको नाममा पालिका, वडास्तरीय...बाँकी
सल्यान – एम्बुलेन्स खोज्दाखोज्दै बन्गाड कुपिण्डे नगरपालिका-१ का ४३ वर्षीय बिरामी डिल्लीबहादुर बुढाको मृत्यु भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएको बुढाको उपचारका लागि बाहिर लैजान एम्बुलेन्स नपाउँदा ढिलाइ भएपछि घरमै मृत्यु भएको हो। भारतबाट आएको केही...बाँकी
काठमाडौं – सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष...बाँकी
कुवेत – कुवेतमा एक बर्षको अबधिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन। आफ्नो देशमा पर्याप्त रोजगारी नभएपछि बिदेश जान बाध्य हुन्छन्। २०७७ साल भित्रमा मात्रै ३८ पुरुष र २१ जना महिला रहेका छन। जस्मा कोरोनाबाट मात्र...बाँकी
काठमाडौं – सुडान घोटालामा मुछिएका ठेकेदार शम्भु भारतीको मुद्दामा आईतबार फैसला नहुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासमा आइतबार भारतीको मुद्दा निसु तोकिएको थियो। गएको बिहीबारजस्तै आज आईतबार पनि...बाँकी