News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

    विश्वासको मत लिन नसके ओलीले चाल्नेछन् यस्तो कदम !

    काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारीमा छन्। ओलीलाई विश्वासको मत असफल पार्न विपक्षी दलहरू लागेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसाप)सहितका दलहरूले ओलीलाई विश्वासको मत नदिने...बाँकी

    माधव कुमार नेपाल निर्णायक !

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ। संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक...बाँकी

    भारतीय ‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

    काठमाडौं – भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन्। शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन्। नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी...बाँकी

    बिचौलियाले रोके कोरोना खोप

    दीपक रिजाल, काठमाडौंं – कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोना विरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ। सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप...बाँकी

    कर्णालीबाट निलम्बन परेका दुई एसपीसहित इन्सपेक्टरको निलम्बन फुकुवा गर्न सिफारिस

    काठमाडौँ – भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको...बाँकी

    चार सांसद र ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ – प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। २७ वैशाखमा हुने संसदको विशेष अधिवेशनलाई लक्षित गर्दै सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको हो। त्यस्तै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको...बाँकी

    ‘अवैध सम्बन्ध राख्‍न’ दबाब दिने दलित विकास समिति उपाध्यक्षविरुद्ध सदस्यकै उजुरी

    जनकपुर – प्रदेश–२ दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध आयोगकी सदस्य ललिता दासले उजुरी दिएका छन्। ‘अवैध सम्बन्ध राख्‍न’ दबाब दिएको भन्दै दासले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी हुन्। दासले चरित्र हत्या गरेको र समाजिक सञ्‍जाल मेसेन्जरबाट...बाँकी

    नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं – गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद पौडेललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको...बाँकी

    नायक पल शाहसँगको सम्बन्ध गरिमा शर्माद्वारा अस्वीकार, १० वर्षपछि विवाह गर्ने !

    पूजा श्रेष्ठ,  काठमाडौँ। नेपालको मोडलिङ क्षेत्रमा अहिले उदयमान कलाकार हुन्, गरिमा शर्मा। उनी मोडलिङ क्षेत्रमा आउनु भन्दा अघि सामाजिक सञ्जाल टिकटकमा निकै सक्रिय थिइन्। टिकटककै कारण उनले लाखौं दर्शकको मन मुटु जित्न सफल भइन्। टिकटकमा...बाँकी

    देवरसँग मिलेर श्रीमतीले श्रीमानकाे हत्या गरेपछि..

    हदिश खुद्दार,जनकपुरधाम। धनुषामा एक युवकलाई श्रीमती र आफ्नै भाइले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। जिल्लाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नी सुशीलादेवी मण्डल र भाइहरू जय मण्डल र अनिल मण्डलले...बाँकी