News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    सुडान घोटालामा दोषी ठहर ठेकेदार शम्भु भारतीको मुद्दा सर्‍यो 

    काठमाडौं – सुडान घोटालामा मुछिएका ठेकेदार शम्भु भारतीको मुद्दामा आईतबार फैसला नहुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासमा आइतबार भारतीको मुद्दा निसु तोकिएको थियो। गएको बिहीबारजस्तै आज आईतबार पनि...बाँकी

    भारतको दिल्लीमा नेपालीहरुको हारगुहार

    सुरेशराज न्यौपाने, नयाँदिल्ली – दिल्लीमा बस्दै आएका गुल्मी, छत्रपुर गाउँपालिकाका ५५ वर्षीय जेएल शर्मालाई साता दिनअघि कोरोना संक्रमण पुष्टि भयो। परिवारले अस्पताल भर्ना गर्न निकै दौडधूप गर्‍यो। कतै खाली बेड पाइएन। शर्माको स्वास्थ्य थप बिग्रँदै...बाँकी

    भ्रष्टाचारको अड्डा: कोहलपुर नगरपालिका, अनियमितता लुकाउन भ्रामक विज्ञप्ती

    बाँके – ‘भ्रष्टाचारको अड्डा’का रुपमा परिचत बनेको बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएको छ। नगरपालिकालाई कमाउधन्दा बनाएका केही जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बचाउ गर्दै पालिकाभित्रका अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएका...बाँकी

    भेरी अस्पतालमा अक्सिजन अभाव, २०० सिलिण्डर अक्सिजन सहयोग गर्ने वडाध्यक्ष बेहनाको घोषणा

    नेपालगन्ज – बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। नेपालगन्ज हायलकायल बनेको छ। स्वास्थ्यकर्मी चिन्तित छन्, सर्वसाधारण भयभीत बनेका छन्। कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन। भेरी अस्पतालमा बेड...बाँकी

    संयुक्त राष्ट्र संघले माग्यो दुबईकी राजकुमारी लतीफा जीवित रहेको प्रमाण

    एजेन्सी – संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ। राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ। राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये...बाँकी

    दाउन्ने दुर्घटना अपडेट: घाइते ३१ मध्ये तीनको मृत्यु

    नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा...बाँकी

    माओवादीबिनै देश चल्छ : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौँ – नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। बैठकमा...बाँकी

    भेरी अस्पतालमा कोरोना वार्ड भरिएपछि संक्रमित घरमै आइसोलेसन

    बाँके — भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड भरिएपछि संक्रमण पुष्टि भएका थप बिरामीलाई होम आइसोलेसनमा राखिएको छ। अस्पतालमा रहेका सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले बेड खाली छैनन्। अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा बुधबार २ सय...बाँकी

    प्रेस चौतारीका उपाध्यक्ष सुवेदीसहित तीन पदाधिकारीलाई कारवाही

    काठमाडौँ – प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ। चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रुपमा अन्य पक्षसँग मिलेर...बाँकी

    कैलालीमा विद्यालयको लेखापाल परिक्षामा मनोमानी, सह–प्रधानाध्यापकको छोरीलाई मोबाइल प्रयोग गर्न छुट

    जनक महरा/कैलाली – कैलालीको चुरे गाँउपालिका – ६ स्थित भगवती माबि कोट ढुंगेनीमा कर्मचारी भर्नामा मनोमानी भएको खुलेको छ। २०७७ चैत्र २८ लेखापालको परिक्षा सम्पन्न भयो। परिक्षामा जम्मा ४ जना सहभागी मध्ये ३ जनाले अन्याय...बाँकी